धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनका लागि अधिवक्ता विश्वराज अधिकारीलाई निर्वाचन प्रमुख आयुक्तमा नियुक्त गरिएको छ। आगामी असोज ३१ गते धादिङबेँसीमा आयोजना हुने चौथो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले निर्वाचन प्रक्रिया व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गर्न अधिकारीलाई...

अन्तर्राष्ट्रिय धादिङ समाजको निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

धादिङ । भाेटेकाेसीमा हिमपहिराे पछि आएकाे बाढीले क्षतिग्रस्त भएकाे बैरेनी अस्पताल सरसफाइ गरि सेवा सुरु भएसंगै गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ। अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके...

भाेटेकाेसीबाढीले क्षति पुर्याएकाे बैरेनी अस्पतालमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु

धादिङ । चीनतर्फ भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर ठूलो ताल बनेपछि नेपालमा भोटेकोशी नदीमा पुनः बाढीको जोखिम बढेको छ। चीनको जलस्रोत मन्त्रालयले छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक ठूलो ‘ब्यारियर लेक’ बनेको र त्यसमा पानीको मात्रा निरन्तर...

भोटेकोशीमा फेरि बाढीको चेतावनी, धादिङ प्रशासनद्वारा नागरिकलाई सुरक्षित रहन आग्रह

भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीको कहर : ७० शव फेला, ७९ सुरक्षाकर्मी र सयौँ यात्रु सम्पर्कविहीन धादिङ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७० शव फेला परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। फेला परेका शवको सनाखत प्रक्रिया जारी...

धादिङ लामो समयदेखि डेनमार्कमा बस्दै आएका समाजसेवी तथा गजुरी-८ का उद्भव कार्की अन्तर्राष्ट्रिय धादिङ समाजको २०औं शाखा विस्तार संयोजकमा चयन भएका छन्। विभिन्न सामाजिक काममा लामो अनुभव बटुलिसकेका कार्की हाल एन आर एन डेनमार्कका उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। डेनमार्कमा ११...

अन्तर्राष्ट्रिय धादिङ समाज, डेनमार्ककाे संयाेजकमा उद्धव कार्की

  मकाउ । लामो समयदेखि मकाउमा बस्दै आएका समाजसेवी तथा धादिङ समाज मकाउका संस्थापक संयोजक नवराज लम्साल पुनः धादिङ समाज मकाउको संयोजकमा चयन भएका छन्। समाजमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लम्सालले यसअघि पनि धादिङ समाज मकाउको संयोजकका रूपमा जिम्मेवारी सम्हालिसकेका थिए।...

धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बहराइनमा कार्यरत प्रवासी धादिङवासीहरूबीच आपसी एकता, सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यले राजु भण्डारीलाई धादिङ समाज बहराइनको संयोजक चयन गरेको छ। सन् २००९ देखि बहराइनमा बसोबास गर्दै आएका भण्डारी त्यहाँका नेपाली तथा धादिङवासी समुदायको हकहित...

राजु भण्डारी धादिङ समाज बहराइनको संयोजकमा मनोनीत

धादिङ अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा धादिङका मानवअधिकार, सञ्चार तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको अगुवाइमा विभिन्न आठ संस्था तथा सञ्चारकर्मीको संयुक्त...

रोम विधान अनुमोदन गर्न सरकारसंग धादिङका अधिकारकर्मीकाे आग्रह

धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार देखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूको सहभागिता रहेको छ। उद्घाटनसँगै शोधपत्र तथा अनुसन्धानमूलक प्रस्तुतीकरणहरू सुरु भएका छन्। “समुदाय...

अनुसन्धान सुधार गर्दै उच्चशिक्षा रुपान्तरणकाे आवस्यकता : नीलकण्ठ क्याम्पस पहिलाे अन्तर्राष्ट्रिय सम्मेलन

© copyright 2026 and all right reserved to Kandara Samachar