धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ । संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र पत्रकार महासंघ विच भएको मैत्रीपूर्ण फुटसलमा एक गोल अन्तरले पत्रकार महासंघ विजयी भएकाे ...
धादिङ । जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन गर्दै ३ हाेटल तथा पसललाई जरिवाना गरेकाे छ उपभोक्ताकाे गुनासाे, चाडपर्वकाे समयमा बजारमा धेरै सामान खरिद गर्ने, तथा उपभोक्ता ठगिने जाेखिमलाई ध्यानमा राखेर अनुगमन गरेकाे हाे । जिल्लाका विभिन्न स्थानमा...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्ले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको...
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ...
आजको राशिफल बि.सं.२०८१ असोज ०३ गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर १९ नेपाल सम्बत ११४४ ञंलागा द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वृद्धि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान...
काठमाडौँ । आज असोज ३ गते अर्थात संविधान दिवस । आज संबिधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज...
एजेन्सी । सनातन धर्ममा पितृ पक्षको विशेष महत्व छ । पितृ पक्षको महिना पितृको लागि समर्पित छ । पितृ पक्षमा मानिसहरूले आफ्ना पितृहरूको लागि श्राद्ध र तर्पण गर्छन् । तर यस अवधिमा केही संकेतहरू छन्, जसलाई मानिसले भूलबाट पनि...
काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा...
धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर ४ तल्लो गौँथलेका गिता मगरको घरमा अहिले साना ठुला गरि २७ ओटा बंगुर छन् । बच्चा उत्पादन गरेर गाउँ भरि बंगुर पालन व्यवसाय गर्ने किसानहरुलाई दिनका लागि उहँले रातदिन मेहनत गरेर बंगुर पाल्नु भएकाे...
© copyright 2026 and all right reserved to Kandara Samachar