धादिङ धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुकाे समर्थनमा राेहित भण्डारीद्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएकाे छ । धादिङबेसीमा एक कार्यक्रम गर्दै यही पौष २६ र २७ गते हुने संघको ११ औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी...

राेहित भण्डारीद्वारा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घाेषणा

धादिङ । नेकपा समाजवादीको केन्द्रीय नेतृत्वमा रहेका नेता समेत नेकपा एमाले फकिएका छन् । नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य तथा किसान महासंघ स्थाइ कमिटि सदस्य कृष्ण अर्याल, सिद्धलेक गाउँपालिका कमिटि अध्यक्ष जिल्ला सचिवालय सदस्य इश्वरी अर्याल, जिल्ला कमिटि सदस्य...

नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य कृष्ण अर्याल सहित धादिङका नेताहरु एमाले फर्किए

धादिङ पार्टी राम्रो भयो भने देश राम्रो हुने र समाज परिवर्तन र विकासका लागि नेपालमा पार्टी बलियो हुनुपर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले बताउनुुभएको छ । नेकपा एमाले धादिङले विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा...

पार्टी बलियाे भए देश बलियो बन्छ ः एमाले केन्द्रीय सदस्य खेम लाेहनी

धादिङ धादिङजिल्लाको माध्यामि विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रदर्शनीमा गंगाजमुना गाृँपालिकाको पासाङचोक मावि प्रथम भएको छ । विद्यार्थीहरुले विद्यालयमा सिकेका सिप र शिक्षालाई मध्यनजर गर्दै कक्षा १० मा अध्यायनरत श्रेया तामाङ र पल्छिन तामाङले बनाएको हाइडोलिक लिफ्ट र स्थानीय पुराना सामाग्री प्रदर्शनी...

शैक्षिक सामाग्री प्रदर्शशनीमा पासाङचोक मावि प्रथम

धादिङ धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनुुभएका सामाजिक अभियनता महिला अधिकार आन्दोलनका अगुवा राधिका सापकोटाले पदभार ग्रहण गर्दै डायलासिस सेवाको दायरा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पहिलो निर्णय गर्दै सापकोटाले हाल २२ जनाले डायलिस सेवा...

डायलासिस सेवाकाे दायरा बिस्तार गर्ने धादिङ अस्पतालका पहिलाे महिला अध्यक्ष सापकोटाकाे प्रतिवद्धता

धादिङ । नीलकण्ठ नगरपालिकाका वडा सदस्यहरुलाई स्थानीय अनुकुलन कार्ययोजना “लापा” फ्रेमवर्क सम्बन्धी अभिमूखिकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । टिडिएच जर्मनको सहयोगमा समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) द्वारा वडा सदस्यहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको थियो । “लापा”...

नीलकण्ठका वडा सदस्यलाई “लापा” फ्रेमवर्क अभिमुखिकरण

धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी धादिङले आफ्नो ३७ औँ स्थापना दिवस मनाएको छ । बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय कार्यकर्ता भेला गरी शुभकामना आदान...

मुक्ति समाजकाे अधिवेशन आयाेजक समितिमा राम कालीकाेटी

धादिङ धादिङमा एक वर्षमा मानवअधिकार उलंघन तथा ज्यादतीका घटनामा ६७ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा तथा ७६ औँ अन्तार्राष्ट्रिय मानवअधिकार दिवसकाे अबसरमा अायाेजित कार्यक्रमा...

धादिङमा वर्ष भरमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ६७ जना पीडित,

धादिङ । धार्मिक पर्यनट प्रवर्द्धन गरि जीवन स्वस्थ गर्नका लागि धादिङबेशीदेखि नीलकण्ठ-४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिरसम्मकाे पदयात्रा गरिएको छ । नीलकण्ठ नगरपालिका– ४ मा रहेको पौवाघर र नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न धादिङबेसी पाैवाघर भैरवी पदयात्रा

© copyright 2026 and all right reserved to Kandara Samachar