धादिङ । नीलकण्ठ नगरपालिकाले पालिका भित्र कार्यक्षेत्र भएका ५० सहकारीका पदाधिकारीका लागि क्षमता विकास तालिम दिएको छ । सहकारीको आधारभुत ज्ञान र यसले गर्नुपर्ने कामबारे यसका विज्ञले २ दिने तालिम दिनुभएको नीलकण्ठ नगरपालिका सामाजिक विकाश अधिकृत उर्मिला थपलियाले जानकारी दिनुभयो । सहकारीका...

नीलकण्ठका ५० सहकारीलाई क्षमता विकास तालिम

धादिङ हालको आदर्श मावि गजुरी जिल्लाकै पहिलो हाइ स्कूल हो । बनारसबाट संस्कृतमा शास्त्री उतिर्ण गरि त्रिचन्द्र कलेजबाट बिए अनर्स गर्नुभएका ठाकुर प्रसाद शर्मा हेडमास्तर भएर खेतको आलीमा बसेर संचालन गरिएको जिल्लकै पहिलो हाइ स्कुल (माध्यामिक विद्यालय) संचालन...

ठाकुर प्रसाद शर्माको नाममा शिक्षा सम्बन्धि पाँच पुरस्कारकाे घाेषणा

सुदिप अधिकारी/धादिङ भारतिय डिब्बा गाडिले गल्छीमा एक पैदल यात्रीलाई ठक्कर दिदा गम्भिर घाइते हुनु भएकाे छ। आइतबार बेलुकी ५:४० बजेको समयमा गल्छी गाउँपालिका वठा नम्बर ७ बाइसकिलामा काठमाण्डौबाट गजुरी तर्फ आउदै गरेको MH46BM1762...

गल्छीमा डिब्बा गाडीकाे ठक्करबाट पैदलयात्री घाइते

धादिङ । खाली भएकाे छतमा पनि व्यवसायिक रुपमा ड्रागनफ्रुट खेती गर्न सकिने उदाहरण बन्नुभएकाे छ धादिङका अगुवा किसानकाे पहिचान बनाउनुभएका शिव भण्डारी । मानिसले गर्न चाहेभने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानका शिव भण्डारीले उदाहरण...

छतमा ड्रागनफ्रुट खेतीगरेर उदाहरण बने अगुवा कृषक शिव भणडारी

धादिङ । भुमि अधिकार तथा श्रमिक संगठन धादिङकाे प्रथम जिल्ला अधिवेशनले पदम सिलवाललाई अध्यक्षमा निर्वाचित गरेकाे छ । धादिङबेसीमा शुक्रबार अधिवेशनले उपाध्यक्षमा रामप्रसाद जमकट्टेल, श्यामकृष्ण सुवेदी , सचिवमा देवराज पाैडेल , उपसचिवमा अञ्जुर गुरुङ र चन्द्र सिलवाल, र...

भुमि अधिकार तथा श्रमिक संगठन धादिङको अध्यक्षमा पदम सिलवाल

कर चितवनले लिन्छ, विकास गर्न धादिङ चाहिन्छ । धादिङ । बिकास गर्न धादिङ चाहिने, तर कर चितवनले असुल गरिरहेकाे महादेवस्थानका गरिव चेपाङ समुदायले नागरिकता र घर गणना धादिङबाट भएपनि चितवन तिर माेठ र नापि परेकाेले वर्षाैँदेखि चेपाङ समुदाय दुख खेपिरहेका छन्...

महादेवस्थानका चेपाङकाे पीडा, जग्गा धादिङतर्फ, माेठ र नापी चितवनतिर

धादिङ पर्यापर्यटन प्रवर्द्धन र प्रचारप्रसार सहित अध्यायन अनुसन्धान पछि संरक्षण क्षेत्र घाेषणाकाे पहलकाे लागि गणेश हिमाल वेसक्याम्प पुगेकाे डिभिजन बन अधिकृत सहितकाे टाेलीकाे फसेकाे ठाउँबाट उद्धार भएकाे छ । लेक लागेर र अन्य विरामी परेपछि गणेश हिमाल बेसक्याम्प नजिक ...

गणेशहिमाल बेसक्याम्प फसेका तिनजनाकाे उद्धार

धादिङ । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराव माैसमका कारण विरामी नलिई फर्किएको छ । खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शीर आसपास गणेश हिमाल बेसक्याम्प...

गणेशहिमाल बेसक्याम्प नजिक २ बिरामी सहित १६ जना फसे, उद्धारकाे प्रयास विफल,

✍️ सीताराम अधिकारी/धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगाका एक लित परिवार ६४ वर्षदेखि घरबारबिहिन छ । तर भोट खाएर कहिल्यै नअघाएका दल र नेताहरुको उनसुकुम्बासीको त्रिपाल नजिकै दरबारहरु ठडिएका छन् । तर सुकुम्बासी परिवार खानेकुरा अभावमा मृत्युको...

रमिते स्थानीय सरकारका कारण सुकुम्बासी दलित परिवार मृत्युकाे मुखमा

© copyright 2026 and all right reserved to Kandara Samachar