धादिङ । धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेकाे सहयात्री समाज नेपालको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट सर्वसम्मत रुपमा उर्मिला रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ। शनिबार भएकाे अधिवेशनले उपाध्यक्षमा संगिता कँडेल ( दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन...
धादिङ । युवाहरु राजनीतिलाई फोहोरी खेल भनेर यसलाई वितृष्णा जनाइरहेको समयमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित मिन्दुका माविले संघ, प्रदेश र स्थानीइ तहको झल्को दिनेगरि निर्वाचन गर्दैप्रकृया र विधिहरुबारे जानकारी दिएको छ । शुक्रबार भएको निर्वाचनमा विद्यालयको नायक सह नायक ...
सीताराम अधिकारी/धादिङ । मृतृभूमिको रक्षा र देशप्रेम नै महत्वपूर्ण भएपछि सेनामा भर्ना भएर सैन्य आधार तालिम पुरा गर्न पाएकोमा सैद्धान्तिक र व्यवहारिक ज्ञानतर्फ सर्वाेत्कृष्ठ प्रशिक्षर्थीको रुपमा पुरस्कृत मनिषकुमार आलेले खुसी व्यक्त गर्नुभयाे । मानिसहरु विदेश जाने र नेपाललाई गाली गर्ने प्रवृत्ति...
धादिङ शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। प्रिन्सिपलस् एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो । देशभरबाट चयन गरिएका पालिकाहरूको...
धादिङ । नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगर वडा नम्बर १४ को वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ । नीलकण्ठ नगर वडा नम्बर १४ को सिंगो वडा कमिटीसहित ११० जना नेकपा एमालेमा समाहित भएको हो । नेकपा एसका जिल्ला कमिटी सचिवालय...
काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए। नेपालसँग...
काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने वताउनुभएको छ । छैठौ मह मेलाको आज काठमाडौको भृकुटीमण्डपमा उद्धघाटन गर्दे मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्दा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई...
धादिङ विश्व वातावरण दिवसको अबसर पारेर जिल्ला बन कार्यालयको अगुवाईमा भैरवी मन्दिर परिसरमा वृक्षारोपण र धादिङबेसीमा सरसफाइ अभियान संचालन गरिएको छ । विश्व वातावरण दिवसको अबसरमा धार्मिक तथा ऐतिहासिक भैरबी मन्दिर परिसर र सुनौलाबजारमा रहेको भैरबी मावि परिसरमा वृक्षारोपण गरिएको छ...
धादिङ जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस भव्यताका साथ मनाऔं, सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माण गरौंँ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलनको १९औं राष्ट्रिय दिवसको अवसरमा धादिङको गल्छीमा दलित अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। अन्तरसम्वाद कार्यक्रममानेपाल उत्पीडित जातीय...
© copyright 2026 and all right reserved to Kandara Samachar