धादिङ । शनिबार दिउँसोको निरन्तर वर्षासँगै आएको वाढी र पहिरोका कारण धादिङबेसी–मलेखु कालुपाण्डे मार्ग अवरुद्ध भएको छ । भारी वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन ठप्प भएको हो । धादिङको नीलकण्ठ नगरपालिका- ८ स्थित पुछारबजार कृष्ण मन्दिर, कमेरे खोला...
धादिङ । सदियौँदेखि चलेको कुसंस्कार र सामन्तवादी अवेश विरुद्ध विवाहित छोरीहरुले गरेको विद्रोहलाई नेकपा एमाले धादिङले ऐक्यवद्धता जाहेर गरेको छ । नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यष भूमि त्रिपाठीले हस्ताक्षर गरि प्रकाशन गर्नुभएको विज्ञप्तीमा नेपाली समाजको साँस्कृतिक र धार्मिक प्रथाहरु...
प्रविण रिजाल/ काठमाडौं सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् । नेपाल लसरकारले मन्त्रिपरिषद्काे साउन २६ गतेकाे बसेकाे बैठकका निर्णय अनुसार नागढुङ्गा सुरुङमार्गको...
धादिङ जिल्ला सदरमुकाम धादिङबेसीबाट साउन २५ गते आइतबारदेखि हराइरहेका ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ अझै वेपत्ता छन् । करिव दिउँसो २ वजे पौडी खेल्ने क्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक...
धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगितामा धादिङले जितेको छ । भैंसेपाटी, ललितपुरमा भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडी प्रथम...
धादिङ नेकपा (एमाले) धादिङ-१ (१) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम समन्वयात्मक बैठक मंगलबार धार्केमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिबालय सदस्य एवम प्रदेश समन्वय कमिटी संयोजक गोकर्ण रुपाखेतीको अध्यक्षता भएको कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य...
काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा बानियाँले विश्वासको मत पाएका हुन्। बागमती प्रदेशसभाको दोस्रो कार्यकाल छैटौं अधिवेशनको २० औं बैठकले बानियाँलाई विश्वासको मत दिएको हो । कुल १ सय १०...
धादिङ । उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता सम्पन्न भएको छ । धादिङ, नुवाकोट र रसुवाको संगमस्थल तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् आयात परिमाण घटाउँदै गएको र यस वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गर्न सफल भएको बताउनुभएको छ । उहाँका अनुसार विगतमा लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण...
© copyright 2026 and all right reserved to Kandara Samachar