धाादिङ आगामी प्रतिनिधि सभा निर्वाचनको निष्पक्ष, पारदर्शी र प्रभावकारी पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुनर्गठन गरिएको छ। सर्वपक्षीय छलफल, समावेशीताको सुनिश्चितता र भौगोलिक तथा सामाजिक विविधताको आधारमा १३ सदस्यीय समिति गठन गरिएको हाे। पुनर्गठित समितिको संयोजकमा अधिवक्ता कृष्णराज अधिकारी...

नियाेक धादिङमा  अधिवक्ता कृष्णराज अधिकारी

धादिङ । डिभिजन वन कार्यलय धादिङका रोशना पोखरेलले धादिङमा सामुदायिक वनको नविकरणलाई प्राथमिकता दिएर काम अघि बढाइने बताउनुभएको छ । जिल्लाका पत्रकारहरसंगकाे भेटघाट कार्यक्रममा डिभिजन बन प्रमुख पाेखरेलले वन क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्न साामसदायिक बन नविकरण सबै बनकाे गर्ने र प्रभावकारी...

सामुुदायिक बन कार्ययोजना नविकरण प्रथमिकतामा : डिभिजन वन प्रमुख पाेखरेल

– नानु कार्की /धादिङबेसी एमालेका पोलिटव्युरो सदस्य खिलाल भट्टराईले देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको बताउनुभएकाे छ । संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको माग गर्दै नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा गरेकाे जनप्रदर्शनकाे अबसरमा आयाेजित सभालाई सम्बाेधन...

देशलाई सहीबाटाेमा एमालेलेमात्र हिडाउन सक्छ : एमाले पाेलिटब्यूराे सदस्य भट्टराई

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले फरार रहेकासहित विभिन्न मुद्दामा अदालतले फैसला गरी कैद तथा जरिवाना तोकिएका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अदालतबाट कैद तथा जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरी...

विभिन्न मुद्दाका फरार प्रतिवादी र कैदी पक्राउ

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँ पालिका वडा नम्बर ४ मासटारमा बोलेरो गाडीले ठक्कर दिदॅा साेहि स्थानका एकजनाकाे मृत्यु भएकाे छ । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१-०२७ च. ०३४० नं.को बोलेरोले स्थानिय ७० बर्षिय यज्ञराज अधिकारीलाई ठक्कर दिँदा...

पैदलयाीलाई ठक्कर दिँदा एककाे मृत्यु, भाग्न लागेकाे सवारीसाधन पनि दुर्घटना

धादिङ । मुग्लिन पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सडक विस्तारका क्रममा प्रभावित परिवारका लागि जिविकोपार्जन अन्तरगत पाँचओटा तालिम कास्की जिल्लाको पोखरामा सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष वोध वहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कायृक्रममा ५...

पृथ्वी राजमार्ग निर्माणका प्रभावित १ सय ५० लाई सीप सिकाइँदै

धादिङ । जनस्वास्थ्य कार्यलय धादिङले जिल्लाका १३ पालिका, प्रदेश स्तरीय आयुवेद र धादिङ अस्पताल समेतकाे सहभागितामा दुईदिने समीक्षा गरेकाे छ । जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कूलमान विश्वकर्माले उद्घाटन गर्दै स्वस्थ जीवनका लागि स्वस्थ बानी–व्यवहार, सन्तुलित खानपान र नियमित योग अभ्यासज,...

जनस्वास्थ्य कार्यलय धादिङको दुईदिने वार्षिक समीक्षा

 सीताराम अधिकारी /धादिङ उत्तरी  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वड नम्बर १ र २ सल्यानटारलाई फाइकस वंश तथा मोरेसी परिवार का रुख–बिरुवा अत्यधिक रहेकाे पाईएकाे तथ्यांक सार्वजनिक भएकाे छ । वडा नम्बर १ मा समी अत्षाधिक पाईएकाे तथ्यांकले देखाएकाे छ । धार्मिक रुपले महत्त्वपूर्ण,...

धादिङको सल्यानटार “समी” बाहुल्य क्षेत्र’ पहिचान

नानु कार्की/ धादिङ । नेकपा एमाले धादिङको सचिवालय बैठकले एक महत्वपूर्ण निर्णयमा पुग्दै नेकपा एकीकतस माजवादी पार्टी छोडेर एमालेमै फर्कन चाहनेहरूलाई स्वागत गर्ने निर्णय गरेको छ । नेकपा समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले समाजवादी...

एमाले धादिङकाे निर्णय :  समाजवादीमा रहेकालाई घर फर्कन आग्रह, जिल्ला कमिटिमा २ जना मनाेनित

© copyright 2026 and all right reserved to Kandara Samachar