राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा...
साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको सेमीफाइनल खेलमा संकटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे। नयाँ खेलाडी भित्राएर प्रतियोगितामा भाग लिएको संकटाका लागि गाेल गर्नै दुवैजना...
अमेरिकी टिम भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै भुटानी शरणार्थीहरुको क्लबले प्रतियोगितामा अन्तिम ४ मा स्थान सुरक्षित गरेको...
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके,...
पोखरा एपीएफ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार पोखरा रगंशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–० ले पराजित गर्दै साबिक बिजेता एपीएफले सेमिफाइनलको यात्रा पक्का गरेको छ । एपीएफलाई जिताउन पहिलो हाफमै बिकु तामाङले ३६ औं र...
© copyright 2025 and all right reserved to Kandara Samachar