-विषम श्रेष्ठ /धादिङ । बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटार खेलमैदानमा  सञ्चालन भएको जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता “धादिङ क्रिकेट लिग २०२६” गल्छी गाउँ पालिकाले जितेकाे छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा गल्छी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै धुनीबेसी नगरपालिकालाई ७ विकेटले पराजित गर्दै...

धादिङ क्रिकेट लिगकाे उपाधी गल्छीले जित्याे

धादिङ । धादिङ जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रानिङसिल्ड प्रतियोगिताको उपाधि सहितको रनिङ सिल्ड नीलकण्ठ नगरपालिकाले २० स्वर्ण पदक जितेर हात पारेको छ । धादिङबेसीमा तिनदिनसम्म संचालन भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले ५४ स्वर्णपदक मध्ये २० स्वर्ण, ९ रजत...

धादिङको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिका २० स्वर्ण सहित प्रथम

धादिङ ।  धादिङ जिल्ला क्रिकेट संघकाे आयाेजनामा सञ्चालन हुने तेस्रो जिल्ला स्तरीय अन्तरपालिका टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको तयारी पूरा भएकाे छ । बैशाख ४ गतेदेखि ९ गतेसम्म बेनिघाट राेराङ गाउँपालिकाकाे बिशालटारमा सञ्चालन हुने लिग प्रतियाेगितामा धादिङका ८ गाउँ पालिका सहभागी...

धादिङ क्रिकेट लिगमा ८ पालिका सहभागी हुने

  धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा सम्पन्न दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगितामा एक्सन नेपालको टिमले उपाधि हासिल गरेको छ । एक्सन नेपालले आयोजक नीलकण्ठ नगरपालिकाको नीलकण्ठ फोर्स लाई ६–४ गोलले पारजित गर्दै उपाधि हासिल गरेको हो । आयोजक नीलकण्ठ नगरपालिका...

नीलकण्ठ मेयर फुटसलको उपाधी एक्सन नेपाललाई, द्वितीय आयोजक, तृतिय पत्रकार महासंघ धादिङ

धादिङ । नीलकण्ठ नगरपालिका का मेयर भीम प्रसाद ढुङ्गानाले नगरलाई शिक्षासँगै खेलकुदको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार आयोजित दोस्रो नीलकण्ठ मेयर फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मेयर ढुङ्गानाले खेलकुद क्षेत्रको विकासमार्फत युवालाई सकारात्मक मार्गमा अघि बढाउने लक्ष्य लिएको...

नीलकण्ठ नगरपालिका खेलकुदकाे हब बन्ने छ : मेयर ढुंगाना

धादिङ । दाेश्राे नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ म २६ टिमले सहभागिता जनाउने भएका छन् । धादिङबेसीमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेलले धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले सहभागिता जनाउने निश्चित भएको छ...

दोश्रो नीलकण्ठ मेयरफुटसल प्रतियोगितामा २६ टिमले प्रतिस्पर्दा गर्ने

धादिङ धाादिङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बेनिघाटराेराङ गाउँ पालिकाकाे वागेश्वरी मावि प्रथम भएकाे छ ।  विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यसहित शिक्षा विकास तथा समन्वय इकाई धादिङद्वारा  विज्ञान प्रदर्शनी कार्यक्रम आयाेजना गरिएको थियाे । कार्यक्रम शिक्षा...

धादिङको मावि स्तरीय विज्ञान प्रदर्शनीमा वागेश्वरी प्रथम

धादिङ । नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ। आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन कार्यक्रमकाे अबसरमा ललितपुरमा घिमिरेलाई...

नेपाल पत्रकार महासंघ धादिङका सदस्य  संदिप घिमिरे सम्मानित

धादिङ ।  असंवैधानिक गतिविधि नरोकिए नेकपा एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने भएकाे छ । एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सरकारले नेकपा एमालेका  अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा...

असंबैधानिक गतिविधि नराेके कडा प्रतिवाद गर्ने एमाले धादिङकाे चेतावनी

© copyright 2026 and all right reserved to Kandara Samachar