धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा सम्पन्न दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगितामा एक्सन नेपालको टिमले उपाधि हासिल गरेको छ । एक्सन नेपालले आयोजक नीलकण्ठ नगरपालिकाको नीलकण्ठ फोर्स लाई ६–४ गोलले पारजित गर्दै उपाधि हासिल गरेको हो । आयोजक नीलकण्ठ नगरपालिका...
धादिङ । नीलकण्ठ नगरपालिका का मेयर भीम प्रसाद ढुङ्गानाले नगरलाई शिक्षासँगै खेलकुदको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार आयोजित दोस्रो नीलकण्ठ मेयर फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मेयर ढुङ्गानाले खेलकुद क्षेत्रको विकासमार्फत युवालाई सकारात्मक मार्गमा अघि बढाउने लक्ष्य लिएको...
धादिङ । दाेश्राे नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ म २६ टिमले सहभागिता जनाउने भएका छन् । धादिङबेसीमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेलले धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले सहभागिता जनाउने निश्चित भएको छ...
धादिङ धाादिङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बेनिघाटराेराङ गाउँ पालिकाकाे वागेश्वरी मावि प्रथम भएकाे छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यसहित शिक्षा विकास तथा समन्वय इकाई धादिङद्वारा विज्ञान प्रदर्शनी कार्यक्रम आयाेजना गरिएको थियाे । कार्यक्रम शिक्षा...
धादिङ । नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ। आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन कार्यक्रमकाे अबसरमा ललितपुरमा घिमिरेलाई...
धादिङ । असंवैधानिक गतिविधि नरोकिए नेकपा एमाले धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिने भएकाे छ । एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सरकारले नेकपा एमालेका अध्यक्षसहित नेताहरूमाथि बिना आधार र प्रमाण धरपकड गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, जनतामा...
धाादिङ । २२औं निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र धादिङले आयोजना गरेको जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय धादिङका सुमन महत्तो र लोकबहादुर मगरको जोडी प्रथम भएकाे छ । प्रवल तामाङ र विजय तामाङको जोडीलाई पछि पार्दै प्रतियोगितामा...
धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगितामा धादिङले जितेको छ । भैंसेपाटी, ललितपुरमा भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडी प्रथम...
काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत कबड्डीमा बागमतीले दोहोरो उपाधि जितेको छ । बागमती छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो । छात्र र छात्राको दुबै टिममा धादिङका ३/३ जना सहभागि छन् । १५ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डमा धादिङबाट छात्र जीवन श्रेष्ठ, रविन...
© copyright 2026 and all right reserved to Kandara Samachar