धादिङ । भोटेकोशी–त्रिशूली बाढीबाट बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ७ चराैँदी स्थित बुद्धिविकास आधारभुत विद्यालयमा मंगलबार सहयात्री समाज नेपालले न्यानाे कपडा, जुत्ता र स्टेसनरी वितरण गरेकाे छ । कक्षा ८ सम्म पढाइ हुने साे विद्यालयमा अधिकास चेपाङ बालबालिका सहित ११५...

बाढीले भत्काएकाे बुद्धिविकास आविका ११५ विद्यार्थीलाई न्यानाे कपडा र स्टेसनरी वितरण

धादिङ । बाढीले जनजीवन प्रभावित बनेपछि कठिन परिस्थितिमा गुज्रिरहेका धादिङको गल्छी गाउँपालिका–६ महेशदोभानका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। घरपरिवारको दैनिक जीवन सहज बनाउन तथा चिसो मौसममा बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले प्रभावित परिवारलाई ओढ्ने–ओछ्याउने सामग्री र बालबालिकालाई न्यानो कपडा...

गल्छीका बाढी प्रभावित ६० परिवारलाई राहत, ५२ बालबालिकालाई न्यानो कपडा वितरण

धादिङ । धादिङको गल्छी गाउँपालिका–७ स्थित मछेडी खोलानजिक ग्यास बोकेको भारतीय बुलेट पल्टिएपछि पृथ्वी राजमार्गमा यातायात आवागमन पूर्ण रूपमा रोकिएको छ। प्रहरीका अनुसार एचआर ३८ एएल ३१६७ नम्बरको भारतीय ग्यास बुलेट पल्टिँदा त्यसबाट ग्याससमेत चुहिन थालेको छ। ग्यास चुहिएपछि सम्भावित दुर्घटनाको...

ग्यास बुलेट चुहिएपछि मछेडीखाेला क्षेत्रकाे एक किलोमिटर बस्ती खाली गराइयाे

नानु कार्की/धादिङ । त्रिशूली नदीको कटानले धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा पृथ्वीराजमार्गको ठूलो हिस्सा भासिएपछि राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएसँगै राजमार्गमा सवारी आवागमन ठप्प हुँदा दसैँ मनाउन घर फर्किएका यात्रुसहित हजारौँ...

गलौँदीमा पृथ्वीराजमार्गको ठूलो हिस्सा भासियो, दसैँमा घर फर्किने यात्रु अलपत्र

धादिङ,  । भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका धादिङका बालबालिकाको शैक्षिक निरन्तरता सुनिश्चित गर्न आर्थिक सहयोग प्रदान गरिएको छ। बाढीबाट प्रभावित गल्छी, गजुरी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकाका बालबालिकालाई लक्षित गरी प्रतिपरिवार १० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउन लागिएको हो। शिक्षाका...

भोटेकोशी बाढी प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आर्थिक सहयोग

✍️ सीताराम अधिकारी/धादिङ । बिहान विद्यालय जाने समय भयो कि उनीहरूको आँखा पुरानो विद्यालयतिर पुग्छ। जहाँ कुनै समय साथीहरूको हाँसो सुनिन्थ्यो, शिक्षकको आवाज गुन्जिन्थ्यो र उनीहरू कापी–किताब बोकेर कक्षाकोठातिर दौडिन्थे। अहिले त्यहाँ कक्षाकोठा छैन। खेल्ने मैदान छैन। विद्यालयको आँगन छैन।...

नदीले विद्यालय लग्यो, बालबालिकाको सपना लैजान सकेन

धादिङ । शान्ति नेपालद्वारा सञ्चालित सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजनाअन्तर्गत धादिङमा खानेपानी तथा सरसफाइ आयोजना मर्मत सम्भार तथा व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सुरु भएको छ। त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकामा शान्ति नेपालमार्फत सञ्चालन हुने १९ वटा खानेपानी आयोजना तथा संस्थागत खानेपानी, सरसफाइ...

खानेपानी आयोजना मर्मत सम्भारसम्बन्धी तीनदिने तालिम संचालन

धादिङ । भोटेकोसी बाढीमा बाबुआमा दुवै गुमाएका नीलकण्ठ नगरपालिका–१२ का दुई बालकलाई सितल छहारी नेपालले छात्रवृत्ति रकम उपलब्ध गराएको छ। नीलकण्ठ नगरपालिका–३ स्थित किबो बोर्डिङ स्कुलमा सोमबार आयोजित कार्यक्रममा कक्षा ४ मा अध्ययनरत आर्जन लम्साल र कक्षा ८ का प्रतिक लम्साललाई...

बाढीमा बाबुआमा गुमाएका दुई बालकलाई छात्रवृत्ति  रकम हस्तान्तरण

धादिङ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–५ की प्रमिला श्रेष्ठको परिवारबाट कमाउने हात खोस्यो। सवारी चालक श्रीमान् अरुण कँडेल बाढीपछि सम्पर्कविहीन छन्। उनको अवस्था अझै अज्ञात छ। अरुण सवारी चलाउने कामका लागि बाढी आउनुअघि...

श्रीमानकाे खोजीसँगै परिवार पाल्ने चिन्तामा बेपत्ता परिवार

© copyright 2026 and all right reserved to Kandara Samachar