धादिङ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दहाल प्रचण्डले अहिले अराजकता र सन्त्रासकाे समाचान निर्वाचन नै विकल्प भएकाे बताउनुभएकाे छ । बेनिघाटराेराङ गाउँ पालिका प्रशासकीय भवनकाे बुधबार उद्घाटन गर्दै संबिधानलाई ट्रयाकमा ल्याउन पनि चुनाव नै हुनुपर्ने बताउनुभयाे । भव्य समाराेहलाई...

निर्वनचन हुन्छ, हुनै पर्छ, : पूर्वप्रम प्रचण्ड

धादिङ ।   धादिङमा  अन्तरक्रिया कार्यक्रम गरि एघारौं ११ औँ राष्ट्रिय उद्योग दिवस मनाइएकाे छ । उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजना र धादिङ उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न कार्यक्रममा उद्यमी, ब्यबसायी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानिय बुद्धिजीवी तथा सरोकारवालाहरुको...

धादिङमा अन्तर्क्रिया गरि उद्योग दिवस मनाइयाे

धादिङ ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ०८२ मंसिर ९ गतेदेखि औपचारिक रूपमा शुरू भएको छ ।   धादिङबेशीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ लगायतकाे सहकार्यमा प्रभातफेरी र काेणसभा गरि सुरु गरिएकाे हाे । ‘सबै...

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान, प्रभातफेरीपछि काेणसभा

धादिङ। अदालतबाट सजाय तोकिएको र कैद तथा जरिवाना तिर्न बाँकी रहेका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि अदालतले कैद भुक्तान र जरिवाना रकम असुल गर्न आदेश दिए पनि फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला...

धादिङमा दुईजना फरार प्रतिवादी पक्राउ

धादिङ जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले अवैध रूपमा ढुंगा (Crystal Quartz) लिएर ल्याउँदै गरेका एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालका अनुसार आइतबार बिहान करिब ९:०० बजे धादिङ नेत्रावती डबजोङ...

धादिङमा क्रिस्टल क्वार्ट्जसहित एक जना पक्राउ

धादिङ । धादिङबेसीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा धादिङबेसीमा दिप प्रज्वलन गरिएकाे छ । लैङ्गिक हिंसा विरुद्ध प्रतिवद्धता गरिएकाे दिप प्रज्वलनमा लैंगिक हिंसा विरुद्ध सचेत रहन र अरुलाई सचेत पार्न ऐक्यबद्धता जनाइएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा...

दिप प्रज्वलनमा लैंगिक हिंसा विरुद्धकाे ऐक्यबद्धता

,धाादिङ । नेपालकाे एकीकरण ईतिहास सम्झाउने त्रिपुरासुन्दरी भगवती माइ जात्रा सम्पन्न भएकाे छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा न.ं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको जात्रा पुजापाठबाट सुरु भएर सोमबार बेसीमा न्वागी खाएपछि सकिएको छ । नेपालको प्रसिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी भगवती माईको  शनिबार साँझदेखि...

नेपाल एकीकरण सम्झाउने त्रिपुरासुन्दरी माइ जात्रा :  पुजारीले मात्र छुने र वर्षमा तिनठाउँ बस्ने भगवतीकाे माईती झर्दा भव्य स्वागत

धाादिङ आगामी प्रतिनिधि सभा निर्वाचनको निष्पक्ष, पारदर्शी र प्रभावकारी पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुनर्गठन गरिएको छ। सर्वपक्षीय छलफल, समावेशीताको सुनिश्चितता र भौगोलिक तथा सामाजिक विविधताको आधारमा १३ सदस्यीय समिति गठन गरिएको हाे। पुनर्गठित समितिको संयोजकमा अधिवक्ता कृष्णराज अधिकारी...

नियाेक धादिङमा  अधिवक्ता कृष्णराज अधिकारी

धादिङ । डिभिजन वन कार्यलय धादिङका रोशना पोखरेलले धादिङमा सामुदायिक वनको नविकरणलाई प्राथमिकता दिएर काम अघि बढाइने बताउनुभएको छ । जिल्लाका पत्रकारहरसंगकाे भेटघाट कार्यक्रममा डिभिजन बन प्रमुख पाेखरेलले वन क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्न साामसदायिक बन नविकरण सबै बनकाे गर्ने र प्रभावकारी...

सामुुदायिक बन कार्ययोजना नविकरण प्रथमिकतामा : डिभिजन वन प्रमुख पाेखरेल

© copyright 2026 and all right reserved to Kandara Samachar