धादिङ आगामी निर्वाचन २०८४ सम्म यहि गठबन्धन कायम रहने एमाले काँग्रेस मिलेर जनताकाे काम गर्ने नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयाे । कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको निधिकाे भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामप्रति...
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्नति तथा समृद्धिको शुभकामना...
धादिङ । धादिङ उद्योग बाणिज्य संघको नेतृत्व सर्वसहमत टुङगीएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेवार सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिई सोहि पदका उम्मेद्वार रोहित भण्डारीलाई समर्थन गरेपछि नेतृत्व सर्वसहमत टुङगीएको हो । हालको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधान अनुसार...
धादिङ धादिङ । प्रेस सेन्टर धादिङको अध्यक्षमा रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङ चयन भएका छन् । प्रेस सेन्टर केन्द्रिय समितिका अध्यक्ष विष्णु सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा भएको उक्त अधिबेशनबाट उपाध्यक्षमाद्वय दिपा लम्साल र सन्दिप स्याम्चेन तामाङ, सचिवमा विक्रम अधिकारी,...
धादिङ । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष गिता खनाल सर्वसम्मत निर्वाचित हुनुुभएको छ । धादिङबेसीमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले खनाललाई जिल्ला अध्यक्षमा निर्वाचित गर्दै मानवअधिकार र सामाजिक न्यायका लागि काम गर्न...
धादिङ । सदरमुकाम धादिङबेसीबाट निस्काशन हुने कुहिने फाेहाेरलाई माेहाेर बनाएर बजार लान सुरु गरिएकाे उद्याेगकाे अवलाेनमा आएका युवाहरु यसलाई सरकारका निकायहरुले पछ्याउनुपर्ने बताएका छन् । नीलकण्ठ नगरपालिकाले धादिङबेसी क्षेत्रकाे कुहिने फाेहाेरलाई कम्पाेष्ट मल बनाउन थालेपछि सिकाईकालागि आउनेहरुकाे भिड लाग्न थालेकाे छ...
धादिङ । साना किसान कृषि सहकारीकाे छाता संगठनकाे रुपमा रहेकाे साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ । धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं वार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको अध्यक्षतामा १५...
धादिङ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सरकारले कृषि क्षेत्रमा गरेकाे लगानी न्यून रहेकाेले लगानी बढाउन सरकारसंग माग गर्नुभएकाे छ । साना किसान कृषि सहकारीहरु साना ऋणमा केन्द्रीत हुन अाग्रह गर्दै किसान र कृषिमा व्यवसायिकरणका याेजनाका साथ...
धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उद्योग व्यवसाय धरासायी भएकाे र आर्थिक मन्दीले व्यवसायी समस्यामा परेको बताउनुभएकाे छ । मुलुकको आर्थिक संकुचनका कारण उद्योग व्यवसाय फस्टाउन नसकेकोमन्त्री अधिकारीले बताएका छन् । धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशन उद्घाटन समारोहलाई...
© copyright 2026 and all right reserved to Kandara Samachar