पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभर बाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो । जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न गतिविधिमा...
– रामहरी थापा/ धादिङ गजुरी गाउँ पालिका वडा नम्बर २ डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेलकाे हत्या भएकाे करिव १ महिनापछि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङले तिनजना आराेपितहरु सार्वजनिक गरेकाे छ । ०८१ चैत २४ गते बेलुका तिनजनाले कँडेल आफ्नै दुई तले...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक...
पोखरा । पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिरसंगै केहि स्थानियको जग्गामा गण्डकी कोटीहोम भव्य रुपमा उद्सघाटन गरिएकाे छ । देशभरका ४ सयभन्दा बढि ब्राह्मण सहभागी हुने कोटीहोमको प्रथम दिन माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । महायज्ञको भारतीय चर्चित स्वामी...
पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। साईकल सिटी पोखराका...
धादिङ । प्रश्नपत्र पहिल्यै दियर पनि धुनिवेसी नगरकाे महादेवस्थान माविका विद्यार्थी अनुतिर्ण भएका छन् । नगरपालिकाकाे लागि बनाएकाे प्रश्न विद्यालयमा पुर्वतयारी परीक्षा गरेर हुबहु सिकाएकाे पाईएपछि धुनिवेसीकाे परिक्षा विवादमा परेकाे छ । धुनीबेसी नगरपालिकाको शिक्षा शाखाले तिनजना विषय विज्ञलाई विषयविज्ञबाट हटाएको छ...
धादिङ । रुवीभ्याली गाउँपालिका– ४ बोराङका ५६ वर्षीय झ्या लामा भन्ने सुब्बा तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा तामाङ नालीमा शुक्रबार बिहान मृत भेटिएका हुन् । प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा तामाङ मृत भेटिएको जिल्ला...
© copyright 2026 and all right reserved to Kandara Samachar