धादिङ गजुरी समाज गजुरीको आयोजनामा प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता गजुरी गाउँपालिका वडा नं. ५ स्थित गलौदी खेलमैदानमा बिहिवार सुरु भएको छ। उद्घाटन समारोह गजुरी समाज गजुरीका अध्यक्ष दिवस सागर श्रेष्ठको अध्यक्षता, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख...
काठमाडौं तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि कीर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको सहयोग गर्ने सङ्ख्या दिनहुँ बढ्दै गएको आयोजकले...
धादिङ । लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा आत्महत्या नियन्त्रण सम्बन्धी तिन महिने सचेतना अभियानको सिद्धलेकबाट सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङद्वारा अभियानको पहिलो कार्यक्रम सिद्धलेक गाउँपालिकाको कार्यालयमा बुङचुङबाट सुरुवात गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले अभियानबाट स्थानीय सरकारले योजना...
धादिङ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले धादिङ अस्पतालले आफ्नै स्वामित्वमा बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने भएका छन् । धादिङ अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई...
धादिङ । गल्छी गाउँपालिकामा पालिका स्तरीय बाल संजालकाे आयाेजनामा बाल अधिकारका विषयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। बालअधिकार र बालसंरक्षणका विषयलाई केन्द्र बिन्दु बनाएर कविता प्रतियोगिता आयाेजना गरेकाे थियाे । गल्छी बाल समुह सञ्जालको आयोजनामा “बाल अधिकार विषयक” पालिका...
धादिङ । रुबीभ्याली गाउँपालिकाको च्याम्रादेवी मा.वि.मा गएराति आगलागी भएको छ । आगलागीबाट प्रशासनिक भवन पुर्ण रुपमा क्षति भएको छ । रुबी भ्याली गाउँपालिकाको वडा नं.३ स्थित सेर्तुङ गाउँमा सो घटना घटेको हो । आगलागीबाट विद्यालय स्थापना काल देखिको सबै कागजपत्र नस्ट भएको सहायक...
धादिङ । गल्छी गाउँपालिका–५ अन्तर्गतका वन समूहहरूबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। मिति २०८२ बैशाख २७ गते सम्पन्न उक्त बैठकमा २०७२ सालको विनाशकारी भूकम्प र पछिल्लो कोभिड-१९ लकडाउन यता सम्पर्कविहीन तथा निष्क्रिय बनेका वन समूहहरूको पुनर्सक्रियता, कार्ययोजना नवीकरण,...
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज परेको उभौली पर्व र बुद्ध जयन्तीको अवसर शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेशवासीलगायत सबैमा समृद्धिको कामना गर्नु भएको हो । “प्रकृतिका पुजारी किराँत ...
© copyright 2026 and all right reserved to Kandara Samachar