सुदिप अधिकारी धादिङ, गल्छी गाउँपालिका वडा नम्बर ६ ३८ वर्षीय जित बहादुर रोक्का १५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित पक्राउ परेका छन । वेनिघाट रोराङ गाउँपालिकाको बिशालटारबाट रोक्का पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल...

१५ केजि गाँजासहित राेक्का पक्राउ

धादिङ / तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित हुनुभएकाे छ । संघको धादिङबेशीमा सम्पन्न विशेष अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ,...

तामाङ पत्रकारसंघमा नीर तामाङ

धादिङ । नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको ६६ वर्षको उमेरमा निधन भएको छ । प्रोस्टेटको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार वीर अस्पतालमा निधन भएको हो । धादिङका उनी २०७४ सालमा बागमती प्रदेशसभामा सदस्य निर्वाचित भएका थिए । कांग्रेसबाट समानुपातिक...

काँग्रेस नेता कार्कीकाे क्यान्सरका कारण मृत्यु

सीताराम अधिकारी/ रामहरी थापा धादिङ । ६ भदौ काठमाडौबाट पोखरा हुँदै जोमसोङ जाँदै गरेको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ छहरे स्थित चिसापानीमा बुधबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अत्याधिक...

दुर्घटनाको कारण अत्याधिक गति र ओभरटेकः  यात्रु बस त्रिशुलीमा खस्दा ८ को मृत्यु, १६ घाइते

रामहरि थापा धादिङ, ६ भदाै काठमाडौ बाट पाेखरा हुँदै जाेमसाेङ जाँदै गरेकाे यात्रुबस धादिङकाे गजुरी गाउँ पालिका वडा नम्बर २ छहरेमा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । बुधबार बिहान १०:३० बजेतिर प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी...

धादिङ गजुरीमा  दुर्घटना, ६ काे मृत्यु

रामहरि थापा/मलेखु तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २६७५ नम्बरको यात्रु बहाक बस शनिबार बिहान बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ हुक्दीखोला नजिक चौकिटारमा दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । बिहान यात्रुहरु निधाइरहेको समयमा भएको दुर्घटनापछि...

हुग्दीखोलामा रात्रीबस दुर्घटना, २६ घाइते (नामावली समेत)

-नानू कार्की/धादिङ धादिङमा विद्युत चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपनि कारबाही संख्या समेत बढेको छ । ४१ करोड भन्दा बढी विद्युतमहशुल उठाउन बाँकी रहेको नेपाल विद्याुत प्राधिकरण धादिङले विद्युत चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९÷८० मा चोरीनियन्त्रण,...

धादिङकाे विद्युत महशुल  ४१ करोडभन्दा बढी बक्याैता- १ सय ३ ग्राहक कालाे सुचिमा

रामहरि थापा/धादिङ नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री जति परिवर्तन भएपनि ५ वर्ष संस्सद चल्नु नै राजनितिक स्थिरता भएको नयाँ परिभाषा गर्नुभएको छ। धादिङका नेपाली काँग्रेसका नेता भिम ढुंगानाको बुबाको १३ औँ दिनको पुण्य तिथिको अबसरमा आयोजित श्रद्धाञ्जली सभालाई...

५ वर्ष सम्सद चल्नु नै राजनीतिक स्थिरता ः बिमलेन्द्र निधि

धादिङ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले साेमबार शिक्षा विकास समन्वय ईकाइ धादिङ मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रिपरिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालाहरुसँग छलफल र...

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले बुझायाे ज्ञापनपत्र

© copyright 2024 and all right reserved to Kandara Samachar