✍️ सीताराम अधिकारी/धादिङ । निर्वाचन माहोल तातिएको समय भएपनि गजुरी गाउँपालिका वडा नम्बर २ चामबासमा पहिरोबाट विस्थापित भएका २१ परिवारले भने त्रिपालमुनी रात कटाउन थालेको पाँचवर्ष बितिसक्दा पनि सरकारी आस्वासनबाहेक राहत पाउन सकेनन् । स्थानीय सरकार प्रदेश सरकारले काम गर्छु भने...
धादिङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले युवाको माग र आवश्यकतालाई केन्द्रमा राखेर युवा मैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाट...
✍️ सीताराम अधिकारी/धादिङ । फागुन २१ हुने प्रतिनिधिसभा निर्वातनको मिति नजिकिँदै जाँदा मतमाग्न उम्मेदवारहरु मतदाताको घरघरमा र चोकचोकमा पुगिरहेका छन् । यस पटक धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा मत दिने मतदाताले रोजेका उम्मेदवारहरु पाउने भएका छन् । चर्चाको शिखरमा यस क्षेत्रको...
✍️ सीताराम अधिकारी/धादिङ । ठमबहादुर मगर तत्कालिन खाल्टे पंचायतका एकजना अगुवा र सामाजिक कार्यकर्ता हुन जसले ज्याला गरेर पनि नेता हरुको संरक्षण गरेका थिए । २०४३ सालतिरको कुरा हो । नेकपा मालेको समर्थक र देशमा विकास गर्नेहो भने पंचायतअन्त्य हुनुपर्छ भनेर...
धादिङ उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानी खुर्सानीटारमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार अपराह्न स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै चट्याङ परेको थियो। चट्याङ लागेर घाइते भएकामध्ये शहीद लखन...
धादिङ । प्रतिनिधि सभा निर्वाचनकाे पूर्व तयारी, सुरक्षा अवस्था र व्यवस्थापन लगायतका निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन भएका पहलकाे बारेमा इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्वअनुगमन गरिएकाे छ । इन्सेक बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वमा भएकाे पूर्व अनुगमनमा सुरक्षा निकाय प्रमुखहरु,...
धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्पन्न गर्न मतदानको दिन खटाइने कर्मचारीमा शिक्षकहरुलाई अपमानजनक रुपमा खटाइएको प्रति शिक्षकका पेशागत संगठनहरुले विरोध जनाउँदै विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेको छ । नेपाल शिक्षक महासंघ लगायतका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सम्मानपूर्ण व्यवहार...
धादिङ । धादिङ १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठीले शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउनु पर्नेमा जोड दिनुभएको छ । गल्छी गाउँपालिका वडा नम्बर १ सुनटार, फोसटार, पारिलाछाप, डुम्रिचौर, मैदान, सालटार, कल्लेरीटार लगायतका क्षेत्रका मतदाताहरुसंग भेटघाट गर्दै घरदैलो अभियानमा पुग्नु भएका...
धादिङ । धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले किसान र मजदुरका लागि काम गर्ने नेकपा एमालेले मात्र भएकोले एमालेलाई जिताउनुन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । किसानलाई व्यवसायिक बनाउन, किसानका उत्पानलाई बजारसम्म पुर्याउन, सरकारले कृयिा एम्बुलेन्स सहितको एकिकृत बजार व्यवस्गथापन...
© copyright 2026 and all right reserved to Kandara Samachar