धादिङ । जिल्ला कारागारमा गएराती (०८२ जेठ १४ गते) एक थुनुवकाे शब झुण्डीएकाे अवस्थामा शाैचालयमा फेला गरेकाे छ । वेनीघाट रोराङ गाउँपालिका-७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालय झण्डीएकाे अवस्थामा शब फेला परेकाे हाे । कारागार प्रशासनले आत्महत्या गरेकाे हुनसक्ने बताएकाे...
धादिङ । रातिबाट पृथ्वी राजमार्ग एक तर्फि सञ्चालन आए पनि सवारी चाप अधिक रहेको छ। ओभरटेक गरेका सवारी साधन र हिजो विहान देखि जाम्म परेका सवारी साधनका कारण राजमार्ग अधिक चाप रहेको छ। पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७...
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिपी नगरमा रहेकाे चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयकाे विद्यार्थी नायक पदमा लिडिया तामाङ निर्वाचित हनुभएकाे छ । चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले विद्यार्थी नायक सहनायक निर्वाचन मतगणनाकाे परिणाम सार्वजनिक गर्दै १ सय ५९ मत ल्याएर तामाङ...
हेटाैँडा बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णय सहित नियुक्त गरेको हो । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे...
हेटौँडा ! वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सञ्चार र सूचना नेपालीको मौलिक अधिकार भएको बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको...
हटौँडा, । मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आयोजना गर्यो । पत्रकारका समस्या र उनीहरूका अपेक्षा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई...
धादिङ । गणतन्त्र विरुद्ध आवाज उठ्न थालेकाे बेला धादिङमा भने सरकारी निकाय, राजनीतिक दल र नागरिक समाजकाे सहभागीतामा भव्य कार्यक्रम आयाेजना गरिने भएकाे छ। गणतन्त्र दिवसकाे अबसरमा धादिङमा भव्यरुपमा मनाउने गणतन्त्र दिवस मुल समाराेह समितिले निर्णय गर्दै स्थानीयतहका सरकारहरुलाई समेत दिपावली...
✍️ सीताराम अधिकारी /धादिङ गणेश हिमाल प्यालदोर हिमालको फेदीमा पर्ने रुबिभ्याली गाउँपलिकामा पाइने याक, नाक, चाैँरी, केही वर्ष अघिसम्म सयौँको संख्यामा थियो । चरनको अभाव, मिचाहा प्रजातीको घाँसका कारण खनेकुरा र बासस्थानको अभाव, जलवायु परिवर्तनले तापक्रम बढ्ने र लेकका खर्कहरुमा...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले...
© copyright 2025 and all right reserved to Kandara Samachar