नानु कार्की/ धादिङ । नेकपा एमाले धुनीबेसी पालिका कमिटीको दाेश्राे नगर अधिवेशनकाे उद्घाटन गरिएकाे छ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले हार्नूमा प्रमुख कारण पार्टी भित्रको गुटबन्दी प्रमुख कारण भएको बताउनुभएको छ । नेकपा एमाले धुनीबेसी नगरपालिकाको दोश्रो नगर...
धादिङ । नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । विद्यार्थी जीवनमा अनेरास्वयुको राजनीतिमा सकृय श्रेष्ठ युवा संघ धादिङको सचिव, हुँदै एमालेको पार्टी...
भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् । ५५ झ्यालसँगै...
नानू कार्की/धादिङ काेराेना भाईरसकाे महामारी नेपाल प्रवेश गरेपछि देश एउटा गहिराे सुन्यतातर्फ गयाे । घर भित्र, काेठा भित्र मानिस थुनिए । सवारी साधन चलेन, बजारमा किनमेल बन्दभयाे । अर्थात मजदुर गर्नेहरुकाे हातमुख जाेर्ने बाटाे बन्दभयाे । यहि नियति थाक्रे गाउँ पालिका...
✍️ प्रविन रिजाल/धादिङ लामो समयसम्म राजनितिक कार्यकर्ताको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी दयाराम लम्साललाई नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटीको अध्यक्ष बनाउन कार्यकर्ताहरुले जोड गरेका छन् । २०२८ सालमा तत्कालीन मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ मा जन्मनुभएका दयाराम लम्साल...
नानू कार्की/ धादिङ रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । विकट उत्तरी क्षेत्रकाे सेर्तुङमा धादिङ अस्पतालको आयोजना र रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा आयोजना गरिएको हाे । शिविरमा ३ सय जनाको स्वास्थ्य परिक्षण...
नानु कार्की /धादिङ राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेकाे विभेदकाे विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घाेष गरेकाे छ । स्थानीय तहकाे सरकारले गर्ने सरुवा, अनधिकृत रुपमा माक बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने, अादी क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकाेले यश किसिमका...
धादिङ । बंगलादेसमा सम्पन्न पहिलो यु १९ आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली भलिबल टाेलीले दाेश्राे स्थान हासिल गरेर स्वदेश फर्किँदै छ । अन्तर्राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा नेपालकाे याे पहिलाे सफलता भएकाे प्रशिक्षक कुशल खड्काले बताउनुभयाे । सेमिफाइनलमा माल्दिभ्सलाई परिजित गरेर अघिबढेकाे नेपाली...
धादिङ । नेकपा एमाले धादिङले धमाधम पालिका अधिवेशनहरु सम्पन्न भएकाे छ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न नेकपा एमाले सिद्धलेकको दोश्रो गाउँपालिका अधिबेशनले बराकोटीको अध्यक्षतामा ५७ ...
© copyright 2026 and all right reserved to Kandara Samachar