धादिङ । नेकपा एमाले धादिङले गाउँ र नगर पालिका पदाधिकारीहरुलाई अभिमूखिकरण कार्यक्रम संचालन गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले उदघाटन गर्नुभएको अभिमूखिकरणमा पालिका कमिटिको काम, संचार, समृद्धिको आधार तथा मिसन ०८४ का विषयमा जानकारी...
धादिङबेसी । अदालतमा मुद्दा जित्न कठिन । याेे भन्दा जटिल त मुद्दा जितेपछि मुद्दाको कार्यान्वयन झनै जटिल रहेकाेले झन्झटिलाे प्रकृया हटाएर पीडित पक्षिय न्यायकाे पाटाेबाट काम गर्न धादिङका मानवअधिकारकर्मीहरुले भनाइ छ । इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५...
सीताराम अधिकारी/धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे, तारे होटल समेत भएको सदरमुकामबाट १० किलोमिछरको दुरी । दिन दिनै असार मसान्तमा बजेट सक्नका लागि होटलमा हुने कार्यक्रम, मासुुभात र भत्ता तर तिनघरेको दलित समूदायका बालबालिका एक छाक खानका लागि...
सीताराम अधिकारी/धादिङ । नेकपा एमालेका तत्कालीन महासचिव तथा जनताकाे बहुदलिय जनवादका प्रवर्धक मदन भण्डारीसंग समकालिन राजनितिक आन्दोलनहरुमा सहभागि हुनुुभएका नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा प्रमुख अतिथिको रुपमा मञ्चमा सहभागि हुनुुहुुन्थ्यो । मदन भण्डारीको योगदानबारे घण्टोँ धारणा व्यक्त गर्ने व्क्तिहरु भएको...
नीलकण्ठ नगरपालिका धादिङ सीप तालिम र राेजगार मेला २०८१ मा सहभागी बनाै ...
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन्, जसमध्ये एक जनाको मृत्यु भएको छ। स्थानीय बल बहादुर प्रजा (५५) ले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेका थिए...
काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् । उनले राजदुत...
धादिङबेसी । नीलकण्ठ नगरपालिकाको कार्यपालिकाले यहि असार १४ गते रोजगार मेलाको आयोजना गर्दै छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि रोजगारी क्षेत्रको पहिचान गर्न, रोजगारी आवस्यकता बारे जानकारी लिएर नगरपालिकाले कार्ययोजना बनाउन, रोजगारको लागि एकद्वार प्रणाली...
✍️ सीताराम अधिकारी (धादिङ) । २०४८ तिरकाे कुरा हाे । एकजना अग्लाे, माेटाे हातपाखुरा भएकाे, एकाट्टी खद्दरकाे झाेला भिरेका मानिस बैरेनी बजार अाउनुभयाे । म बैरेनीमा मामाहरुसंग बस्थेँ। मामाकाे किराना पसल थियाे । बिहान खाना बनाएर (मामाहरु दुईजना र म)...
© copyright 2025 and all right reserved to Kandara Samachar