धादिङ। मुख्य निर्वाचन कार्यालय धादिङले आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सर्वदलीय बैठक गरेको छ। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक...

धादिङमा मूख्य निर्वाचन कार्यालयकाे सर्वदलीय बैठक

धादिङ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको बैठकले उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ। जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। बैठकले...

अर्जुनकुमार श्रेष्ठ नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्ष

धादिङ । परिवर्तनका लागि प्रतिबद्ध समाज (कोसाेक नेपाल) धादिङको १८औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा सीताराम कोइराला चयन हुनुभएको छ । उपाध्यक्षमा...

कोसाेक नेपाल धादिङको अध्यक्षमा सिताराम काेइराला निर्वाचित

धादिङ । नेकपा एमाले धादिङका निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूको बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक नेताहरूले निवेदन दर्ता गराएका छन्। नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नम्बर २ को समन्वय कमिटी बैठकमा प्रतिनिधिसभा उम्मेदवारका लागि डा. खेम लोहनी, अर्जुनकुमार श्रेष्ठ, डा....

नेकपा एमाले धादिङमा प्रतिनिधिसभा उम्मेदवारका लागि १५ जनाकाे निवेदन दर्ता

धादिङ । अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन हुनुभएको छ । बुधबार धादिङबेसीमा सम्पन्न प्रारम्भिक साधारण सभाले उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र कोषाध्यक्षमा बिनु सिम्खडालाई चयन गरेकाे छ । सदस्यहरूमा राम बहादुर ठकुरी (आशिष), सीता...

अनलाइन मिडिया साेसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन

– सीताराम अधिकारी/धाादिङ । कििसानका सत्रु जीव र सत्रु किरा खाईदिने पर्यावरणकाे सहयाेगी कालाे टाउके बुलबुल चरा आहाराकाे कमीले हराउँदै गएकाे छ । किसानहरुले साथी मान्ने भएपनि खेतीपाती अत्याधिक विषाधी प्रयाेगले किटपतंग कमी हुँने गरेकाे छ भने यसले खाने ससाना फलफुलमा...

किसानकाे साथी “कालो टाउके बुलबुल”  आहारा नष्ट हुँदा हराउँदै

धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले सूचना भनेकाे लाेकतन्त्रकाे जग भएकाेले जनताकाे सूचना पाउने अधिकार कुण्ठित गर्न नहुने बताउनुभएकाे छ । धादिङको गल्छी गाउँपालिकामा आयोजित सूचनाको हक प्रवर्द्धन सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सूचनाको हक कार्यान्वयनमा...

सूचनाकाे हक लाेकतन्त्रकाे जग : मन्त्री अधिकारी

धादिङ धाादिङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा बेनिघाटराेराङ गाउँ पालिकाकाे वागेश्वरी मावि प्रथम भएकाे छ ।  विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गर्ने उद्देश्यसहित शिक्षा विकास तथा समन्वय इकाई धादिङद्वारा  विज्ञान प्रदर्शनी कार्यक्रम आयाेजना गरिएको थियाे । कार्यक्रम शिक्षा...

धादिङको मावि स्तरीय विज्ञान प्रदर्शनीमा वागेश्वरी प्रथम

धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० स्थित गाेइराङ आधारभूत विद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन तथा हस्तान्तरण र राष्ट्रिय माविमा निर्मित सामुदायिक सिकाइ केन्द्रकाे हस्तान्तरण गरिएकाे छ । चाइल्ड फण्ड जापानकाे सहयाेगमा प्रयास नेपालद्वारा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियाेजना अन्तरगत गाउँपालिकाकाे...

बेनिघाटराेराङमा पुस्तकालय र सामुदायिक सिकाइ केन्द्र विद्यालयलाई हस्तान्तरण

© copyright 2026 and all right reserved to Kandara Samachar