धादिङ । नेकपा एमाले धादिङले धमाधम पालिका अधिवेशनहरु सम्पन्न भएकाे छ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न नेकपा एमाले सिद्धलेकको दोश्रो गाउँपालिका अधिबेशनले बराकोटीको अध्यक्षतामा ५७ ...
धादिङ । पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणको बेला बिचार र दौलतले समेत सहयोग गर्ने बिसे नगर्ची अंकित क्यालेण्डर धादिङमा प्रकाशन गरिएको छ । तत्कालिन गोरखा दरबारमा सिलाई बुनाइ गर्ने, नगरा बजाउने, कटुवाल पलाक्ने, पृथ्वीनारायणशाहले थालेको नेपाल एकिकरण अभियानमा गोरखाली फौजसंग लडाइँमा नगरा...
प्रविन रिजाल/धादिङ नेकपा (एमाले) धादिङ जिल्लाको नवौं जिल्ला अधिवेशन पश्चातको मंगलबार र बुधबार सम्पन्ने प्रथम बैठकले नेताहरुको जिम्मेवारी तोक्दै पालिका र जनसंगठनको इन्चार्ज समेत तोकेको छ । जिल्ला कमिटिले पालिका हेर्नेगरि भिन्दा भिन्दै पालिकाका नेताहरुलाई इन्चार्ज तोकेको नेकपा एमाले धादिङका प्रचार...
धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि प्रसाद त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ३०९ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका छन् । कसले कति मत पाए? विवरणसहित ...
खर्च विवरण सार्वजनिक राष्ट्रिय सभा निर्वाचन २०८० माघ ११ गते म राष्ट्रिय सभा सदस्य पदमा नेकपा एमालेको तर्फबाट दलित क्लस्टरमा उम्मेदवारी दिएकाेले राष्ट्रिय सभा निर्वाचनकाे सन्दर्भमा भएकाे खर्च विवरण सार्वजनिक गरेकाे छु । ...
धादिङ । नेकपा एमाले धादिङकाे अध्यक्षमा अधिवक्ता भुमि त्रिपाठी निर्वाचित हुनुभएकाे छ । नवाैँ जिल्ला अधिवेशनमा भएकाे निर्वाचन परिणाम अनुसार जम्मा खसेको ५४७ मतमध्ये त्रिपाठीले ३ सय ९ मत ल्याउनु भयाे भने उहाका प्रतिद्वन्दी डा. रामकुमार अधिकारीले २ सय...
धादिङ । नेकपा एमाले धादिङको नयाँ नेत्तृत्व चयनका लागि सदरमुकाम धादिङबेसीमा अधिबेशनको वन्द सत्र सञ्चालन भईरहेको छ । वन्द सत्र अन्र्तगत शुरु भएको निर्वाचन कार्यक्रममा ११२ पदका लागि १८४ जनाको उम्मेदवारी परेको छ । ५५ जना निर्विराेध निर्वाचित हुनुभएकाे छ...
ईन्जिनियर दिनेशभाइ अधिकारी काे राजनितिक सहभागीता निर्माण व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका ईन्जिनियर दिनेशभाई अधिकारी नेकपा एमाले नवाैँ जिल्ला अधिवेशनमा जिल्ला कमिटि सदस्य पदमा उम्मेदवारी दिनुभएकाे छ । शालिन, माक्र्सवाद र द्वन्द्वात्मक भाैतिकबाद र जनताकाे बहुदलिय जनवादबारे स्पष्ट धारणा भएका अधिकारी विगत...
धादिङ, १ फागुन । नेकपा एमाले धादिङको नवौं जिल्ला आजबाट पुनः सुरु भएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः संचालनमा ल्याइएको हो । विवादित विषयहरु समाधान...
© copyright 2024 and all right reserved to Kandara Samachar