पोखरा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा,...
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा साहित्य सम्मेलनको शुक्रबार उद्घाटन गर्दै ढकालले साहित्य र...
विराटनगर । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपालको ७० वर्ष लामो पत्रकारिताको इतिहासमा एउटा मानक स्थापित भएको बताउनुभएको छ । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमका बोल्दै शर्माले महासंघको ७० वर्ष लामो इतिहासमा...
विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जिम्मेवारी लिने तर काम नगर्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले पद मैले पाउनु...
विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताउनुभएको छ । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा...
– सुदिप अधिकारी /गल्छी धादिङको गल्छीमा अन्तर वडा पुरुष भलिवल प्रतियोगिताकाे मंगलबार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले उद्घाटन गर्नुभयाे । नेकपा एमाले गल्छी गाउँकमिटिको आयोजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन गर्दै एमाले अध्यक्ष त्रिपाठीले खेलकुदकाे विकास एमाले सरकारमा हुदामात्र गर्न सकिने बताउँदै...
चितवन । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल सत्यको पक्षमा लड्ने संगठन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै बस्नेतले सत्य जतिसुकै तितो भए पनि...
चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालले देशमा ठुला ठुला परिवर्तन गरेका बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै पोखरेलले २०४६ सालको आन्दोलन वा गणतन्त्र...
चितवन । नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलियाले पत्रकारका समस्या समाधानको लागि प्रदेश सरकार लाग्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता समेत...
© copyright 2025 and all right reserved to Kandara Samachar