धादिङ । नेकपा एकिकृत समाजवादीका एकजना जिल्ला सदस्य र नेपाली काँग्रेसका नेता बिहिबा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादी धादिङका जिल्ला कमिटि सदस्य भक्तबहादुर थापा र नेपाली काँग्रेस सिद्धलेकका नेता बिरबहादुर सिलवाल एमाले प्रवेश गर्नुभएको हो । सिद्धलेकमा आयोजित...
रामहरि थापा/धादिङ । धादिङका व्यपापार व्यवसाय गर्ने पुराना व्यवसायीलाई नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङले सम्मान गरेको छ । बिहिबार नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङको प्रथम अधिवेशनको अबसरमा ६ जना पुराना व्यवसायी र युवा पुस्तामा सफल व्यवसायीलाई सम्मान गरेको...
धादिङ । नेकपा समाजवादीको केन्द्रीय नेतृत्वमा रहेका नेता समेत नेकपा एमाले फकिएका छन् । नेकपा समाजवादी केन्द्रीय अनुशासन आयोग सदस्य तथा किसान महासंघ स्थाइ कमिटि सदस्य कृष्ण अर्याल, सिद्धलेक गाउँपालिका कमिटि अध्यक्ष जिल्ला सचिवालय सदस्य इश्वरी अर्याल, जिल्ला कमिटि सदस्य...
धादिङ पार्टी राम्रो भयो भने देश राम्रो हुने र समाज परिवर्तन र विकासका लागि नेपालमा पार्टी बलियो हुनुपर्ने नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले बताउनुुभएको छ । नेकपा एमाले धादिङले विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा...
धादिङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी धादिङले आफ्नो ३७ औँ स्थापना दिवस मनाएको छ । बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय कार्यकर्ता भेला गरी शुभकामना आदान...
नानू कार्की/धादिङ । नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्यालले महिलालाई दिने पुरानो आर्शिवाद बदलेको बताउनुभएकोछ। नेकपा उमालेधादिङले धादिङबेसीमा आयोजना गरेको प्रशिक्षण तथा महिला भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अर्यालले “राम्रो बर पावस र राम्रो घर गरोस ” भन्ने आर्शिवाद बदलेर...
सुदिप अधिकारी / नानु कार्की धादिङ विपदले जातजाती र राजनीति देख्दैन । सानो ठुलो भन्दैन । तर धादिङमा आफ्नो कुत्सित राजनिति पुरा गर्नका लागि बढी प्रभावित २ पालिकालाई छुटाएर संकटग्रस्त पालिका घोषणा भएको छ । थाक्रे गाउँपालिका र गल्छी गाउँपालिका असोज १०,...
शुभकामना !!! नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली, छट २०८१ तथा नेपाल संवत् ११४४ को पावन अवसरमा सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवंम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना …………………………………. अध्यक्ष बिनाेदमान श्रेष्ठ प्रिन्सिपल षष्ठी कुमार श्रेष्ठ सिपि कलेज तथा चिल्ड्रेनपार्क...
© copyright 2026 and all right reserved to Kandara Samachar