भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीको कहर : ७० शव फेला, ७९ सुरक्षाकर्मी र सयौँ यात्रु सम्पर्कविहीन धादिङ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७० शव फेला परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। फेला परेका शवको सनाखत प्रक्रिया जारी...
✍️ डा. सदानन्द कँडेल (म उहाँको शिष्य हुन्जेलसम्म सधैँ माड्साप नै भनेर सम्बोधन गरेँ । ‘सर’ भन्न जानेको त २०३१ सालमा आदर्श मा. वि. मा कक्षा ६ मा भर्ना भएपछि मात्रै हो...
धादिङ । गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको साधना केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष...
,धाादिङ । नेपालकाे एकीकरण ईतिहास सम्झाउने त्रिपुरासुन्दरी भगवती माइ जात्रा सम्पन्न भएकाे छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा न.ं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको जात्रा पुजापाठबाट सुरु भएर सोमबार बेसीमा न्वागी खाएपछि सकिएको छ । नेपालको प्रसिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी भगवती माईको शनिबार साँझदेखि...
✍️ नरनाथ लुईटेल धादिङको थार्के स्थित महादेबेसिमा दुई तिरबाट बग्ने आग्रा र महेश खोलामा गिटि बालुवा संकलन गरेर जिबिको पार्जन गरिरहेका ४/५ सय मजदुरहरूका छोराछोरि पढाउन क. गोकर्ण रूपाखेतिको पहलमा २०५७ साल जेठ १५ गतेबाट जनजाग्रति स्कुल खोलेर बालबिकाश समाजको...
प्रस्तोताः उत्तम कँडेल प्रारम्भः विश्वले आज ५३ औ विश्व वातावरण दिवस मनाउदैछ । सन् १९७३ पछि लगातार मनाईदै आएको वातावरण दिवसको यस वर्षको नारा भने “प्लाष्टिक प्रदुषणको न्युनिकरण ः हाम्रो दायित्व” भन्ने राखिएको छ । मानव जातीले विश्व तापक्रम वृद्घीको...
धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...
धादिङ । ११५ ओँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको स्वागत गर्दै यसको पूर्व सन्ध्यामा ०८१ फागुन २३ गते धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ । नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ, रोयम नेपाल, फोकस नेपाल लगायतका संघसंस्थाहरुको आयोजनामा धादिङबेसी एमाले चोकमा...
धादिङ । सेवानिवृत्त राष्ट्र सेवक संघ, धादिङकाे प्रथम जिल्ला अधिवेशनले विष्णुलाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेकाे छ । अधिवेशनले कार्यसमिति उपाध्यक्षमा उमा सिंखडा, बद्रीप्रसाद अधिकारी, सचिव झंकबहादुर थापामगर, सहसचिव सरिता श्रेष्ठ, काेषाध्यक्ष तिर्थ दुवाडी, र सदस्यहरुमा तेजेन्द्र प्रताप श्रेष्ठ,...
© copyright 2026 and all right reserved to Kandara Samachar