काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी) अन्तरगतका कर्मचारीहरुले लिदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा आज देखि कटौती गरेको छ । दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी , सरकार वाट लिएको...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा (Dan Ba ) नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनु भएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै सरकारले नयाँ कामको थालनीका साथै पुराना कामहरु पूरा गर्दै अघि बढेको बताउनु...
धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितकोे कृषि तथा पशुपन्छी सेवा केन्द्र धादिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्धघाटन गर्नृूभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा...
धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्यागंखोला पुलमा क्षती पुगेकोले महादेवबेशी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । जुगें खोला नजिकै सोप्यागंखोला पुलमा नयाँ पुल निर्माण गर्ने क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको पर्खालमा क्षति पुगेको थियो । त्यसैगले आज बिहान...
✍️ सीताराम अधिकारी /धादिङ गणेश हिमाल प्यालदोर हिमालको फेदीमा पर्ने रुबिभ्याली गाउँपलिकामा पाइने याक, नाक, चाैँरी, केही वर्ष अघिसम्म सयौँको संख्यामा थियो । चरनको अभाव, मिचाहा प्रजातीको घाँसका कारण खनेकुरा र बासस्थानको अभाव, जलवायु परिवर्तनले तापक्रम बढ्ने र लेकका खर्कहरुमा...
प्रविण रिजाल/ काठमाण्डौँ । गजुरी गाउँपालिका वडा नम्बर २ मा जन्मिनुभएका शिक्षाविद तथा साहित्यकार डा. सदानन्द कँडेलद्वारा रचनागरिएको दुई ओटा पुस्तकको शनिबार लोकार्पण गरिएको छ । “शैक्षिक आकाशका उज्ज्वल नक्षत्र” नेपालका वरिष्ट शिक्षाविद, शिक्षासेवीहरुको जिवनी र “झुल्को आँखामा“ गीत संग्रहको एक मारोहका...
धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-नाैबिसे सडक खण्ड जेठ १० देखि जेठ २५ गतेसम्म दैनिक साँढे ४ घण्टा बन्द गरिने भएको छ । नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ । यही जेठ १० गतेदेखि २५...
धादिङ । धादिङ जिल्लाकाे पहिलाे आदर्श हाइस्कुलका संस्थापक हेडसरकाे नाममा स्थापित ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार प्रा . घनश्याम कँडेलकाे प्रमुख आतिथ्यमा भएकाे साधारणसभाकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले...
© copyright 2026 and all right reserved to Kandara Samachar