काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा...

१४ बुँदे प्रस्ताव पास गर्दै सकियाे एमाले बैठक

धादिङ । धादिङको यात्रामा रहेका सवारी चालकहरु अब मापसे मात्र होइन लापसे (लागु पदार्थ सेवन) गरेर सवारी हाँकेको पाइएमा कारबाही पर्ने भएका छन् । सवारी दुर्घटनाको कारक बनीरहेको लागु पदार्थ सेवन गरेर सवारी हाँक्नेहरुलाई स्वास्थ्य परिक्षण तथा लागु पदार्थ सेवन परिक्षण...

दुर्घटना राेक्न मापसेसंगै लापसे परिक्षण

वक्तृत्वकलामा प्रशंसा श्रेष्ठ प्रथम धादिङ । सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङको आयोजनामा धादिङबेसीमा नीलकण्ठ नगरपालिका माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । “सिमा सुरक्षामा स्थानीयबासी र सशस्त्र प्रहरीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिका क्षेत्रका ९ विद्यालयका १६ जना...

सिमा सुरक्षामा सशस्त्र प्रहरी र स्थानीयकाे भुमिकामा वक्तृत्वकला

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ । आज सिहंदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदुत स्मुलिक बास सँग...

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह, कृषि क्षेत्रमा नेपाली कामदार  लैजान सकिन्छ ः इजरायली राजदुत बास

धादिङ पृथ्वी नारायण शाहले नुवाकोट, काठमाण्डौ एकिकरणको क्रममा प्रयोग गरेको बाटो र ऐतिहासिक स्थलको संरक्षण गरि एकिकरणको पदचिन्हलाई पहिल्याएर शिक्षा लिन नेपाली सेनाको अगुवाइमा एकिरण पदयात्रा गर्दै छ । गोरखाबाट सुरु हुने पदयात्रा धादिङ क्षेत्रमा व्यवस्थीत गरि ऐतिहासिक धार्मित तथा...

ऐतिहासिक एकिकरण पदयात्रा ः धादिङमा तिनदिन सहभागि हुन आग्रह

✍️ सीताराम अधिकारी/धादिङ हिंसा पीडित महिला र बालबालिकाहरुले न्याय पाएर पनि नपाएको अनुुभव गरिरहेको गुनासो गरेका छन् । सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृहमा बसेकामध्ये ४१ प्रतिशत हिंसा श्रीमानबाट हुने गरेको छ । काकाबाट, बाबुुबाट, छिमेकीबाट, परिवारका सदस्यबाट, साथीबाट...

बालिकामाथी हिंसा चिनेजानेका र परिवारबाट, सुरक्षित आवास गृह संकटमा

धादिङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको स्वागत गर्दै आइतबार बेलुका धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधीलाई लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा मनाउन विभिन्न मानवअधिकार संघसंस्थाको सहकार्यमा नीलकण्ठ नगरपालिकाले दिप प्रज्ज्वलन गरेको हो...

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको स्वागत

धादिङ । नीलकण्ठ नगरपालिकाले पालिका भित्र कार्यक्षेत्र भएका ५० सहकारीका पदाधिकारीका लागि क्षमता विकास तालिम दिएको छ । सहकारीको आधारभुत ज्ञान र यसले गर्नुपर्ने कामबारे यसका विज्ञले २ दिने तालिम दिनुभएको नीलकण्ठ नगरपालिका सामाजिक विकाश अधिकृत उर्मिला थपलियाले जानकारी दिनुभयो । सहकारीका...

नीलकण्ठका ५० सहकारीलाई क्षमता विकास तालिम

धादिङ हालको आदर्श मावि गजुरी जिल्लाकै पहिलो हाइ स्कूल हो । बनारसबाट संस्कृतमा शास्त्री उतिर्ण गरि त्रिचन्द्र कलेजबाट बिए अनर्स गर्नुभएका ठाकुर प्रसाद शर्मा हेडमास्तर भएर खेतको आलीमा बसेर संचालन गरिएको जिल्लकै पहिलो हाइ स्कुल (माध्यामिक विद्यालय) संचालन...

ठाकुर प्रसाद शर्माको नाममा शिक्षा सम्बन्धि पाँच पुरस्कारकाे घाेषणा

© copyright 2025 and all right reserved to Kandara Samachar