पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। साईकल सिटी पोखराका...
धादिङ । प्रश्नपत्र पहिल्यै दियर पनि धुनिवेसी नगरकाे महादेवस्थान माविका विद्यार्थी अनुतिर्ण भएका छन् । नगरपालिकाकाे लागि बनाएकाे प्रश्न विद्यालयमा पुर्वतयारी परीक्षा गरेर हुबहु सिकाएकाे पाईएपछि धुनिवेसीकाे परिक्षा विवादमा परेकाे छ । धुनीबेसी नगरपालिकाको शिक्षा शाखाले तिनजना विषय विज्ञलाई विषयविज्ञबाट हटाएको छ...
धादिङ । रुवीभ्याली गाउँपालिका– ४ बोराङका ५६ वर्षीय झ्या लामा भन्ने सुब्बा तामाङ नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङमा तामाङ नालीमा शुक्रबार बिहान मृत भेटिएका हुन् । प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा लडिरहेको अवस्थामा तामाङ मृत भेटिएको जिल्ला...
धादिङ । १९औं लोकतन्त्र दिवसको अवसरमा धादिङबेसी एमालेचाेकमा दीप प्रज्वलन गरिएको छ । नागरिक समाज र राजनीतिक दलकाे बलमा २०६१/६२ जनआन्दोलन सफल भएकाे दिनकाे खुसीयालीमा लाेकतन्त्र दिवसकाे रुपमा मनाउदै अाईएकाे छ । साेहि अबसरमा पुछार बजार एमाले चोकमा नागरिक समाज, पत्रकार,...
धादिङ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१...
पाेखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएकाे छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी...
धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...
पोखरा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा,...
© copyright 2025 and all right reserved to Kandara Samachar