धादिङ । सामुदायिक विद्यामलयहरुको पाठ्यपुस्तक शैक्षिक सत्र सुरुभएको लामो समयसम्म पनि नआउने पुरानो समस्या चिर्दै धादिङमा यस वर्षपनि शैक्षिक सत्र सुनुहुनु अगावै पाठ्यपुस्तक आइपुगेको छ । पुस्तक तथा स्टेसनरी व्यवसायि संघ धादिङको पहलमा सामुहिक रुपमा पुस्तक जिल्लाभरलाई पुग्नेगरि ल्याइएको संघका संस्थापक...
– विशम श्रेष्ठ /धादिङबेसी, धादिङबेसीमा पत्रकार तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा धादिङको सहकार्यमा कार्यक्रम गरिएको हो ।...
धादिङ । लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीकाे धादिङबेसीमा शनिवार सम्पन्न निर्वाचन कार्यक्रमबाट लायन्स वर्ष २०२६/२७ का लागि अध्यक्षमा लायन राजाराम रिजाल चयन हुनुभएको छ। निर्वाचन कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा लायन डा. दिनेश रेग्मी, द्वितीय उपाध्यक्षमा...
– नानु कार्की/ धादिङ ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–११ बालुवा फाँटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा २८ जना पुरुष र ११ जना महिलासहित कुल ३९ जनाले रक्तदान गरेका छन्। मिलीजुली सहकारीको आयोजना, सिड्स नेपाल धादिङको...
– नानु कार्की /धादिङ । बुबाको मृत्युले शोकमा बसेको बेलामा एसइइ परिक्षामा सहभागि हुनु धार्मिक परम्परा र संस्कृतिले सुहाउने विषय होइन तर गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको द राइजिङ भिलेज बोर्डिङ स्कुलका एक विद्यार्थीले शोक भनेर कोराभित्र मात्र...
धादिङ । धादिङस्थित शिक्षा विकास तथा समन्वय इकाईद्वारा नवप्रवेशी शिक्षकहरूका लागि आयोजित सेवाप्रवेश तालिम सम्पन्न भएको छ। तालिममा सहभागी शिक्षकहरूलाई विद्यालय शिक्षासँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरू, शिक्षक सेवा गठन, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा तथा अवकास सम्बन्धी प्रक्रियाबारे जानकारी गराइएको थियो।...
धादिङ, । धादिङ अस्पतालमा पहिलो पटक सर्पदंश (स्नेक बाइट) का बिरामीको उपचारका लागि आवश्यक एन्टि–स्नेक भेनम उपलब्ध भएको छ। यससँगै अब जिल्लामै सर्पदंशका बिरामीले समयमै उपचार पाउने भएका छन्। आपतकालीन अवस्थामा सर्पदंशका बिरामीको जीवन रक्षा गर्न तथा वर्षायाम तथा ग्रामीण क्षेत्रमा...
धादिङ, धादिङ अस्पतालमा उपचारका क्रममा १८ वर्षीया मिरा आचार्यकाे मृत्यु भएकाे घटनालाई लिएर ३० दिनभित्र प्रतिवेदन पेश गर्नेगरि ५ सदस्यीय छानविन समिति गठन गरिएकाे छ । मृतकका आफन्तले उपचारमा लापरबाही भएको आशंका व्यक्त गरेपछि घटनाबारे सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला...
धादिङ । नवनिर्वाचित धादिङ २ का प्रतिनिधिसभा सदस्य बाेध नारायण श्रेष्ठले भवन र सडकमात्र नभई बालबालिकाकाे लागि गरिने लगानीमात्र विकास सम्भव हुने बताउनुभएकाे छ । जनजाति कल्याण आश्रमबाट सञ्चालित आमाकोमाया छात्राबासकाे वार्षिकोत्सब तथा परिवार मिलन कार्यक्रममा संघीय साम्सद श्रेष्ठले जनताकाे लागि...
© copyright 2026 and all right reserved to Kandara Samachar