धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। गए राति १:५५ बजेको समयमा लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल...
धादिङ। धादिङको गंगाजमुना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गंगाजमुना माई मेला बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्घाटन गर्नुभएको छ। गंगाजमुना गाउँपालिकाको आयोजनामा हरिबोधनी एकादशीको अवसरमा प्रत्येक वर्ष लाग्ने ऐतिहासिक गंगाजमुना माई मेला यस वर्ष पनि धार्मिक आस्था र उत्साहका...
धादिङ । गाउँमा रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिने क्रम बढिरहेका बेला गल्छी गाउँपालिका–६ मखमलीडाँडाका एक युवा दम्पतीले भने गाउँमै फूल खेती गरेर आम्दानीको बाटो रोजेका छन्। सन्दिप अधिकारी र उनकी श्रीमती एशोदा खनालले मखमली र सयपत्री फूल खेतीलाई आम्दानीको माध्यम...
धादिङ। आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा धादिङकी युवतीसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएकी धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, उदयपुर घर भई...
धादिङ । भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट घरबार गुमाएर गजुरी गाउँपालिका–६ रातमाटे होल्डिङ सेन्टरमा बस्दै आएका बाढीपीडित परिवारलाई लक्षित गरी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सहयात्री समाज नेपालको आयोजना, इज्रा एडको सहयोग, गजुरी गाउँपालिकाको समन्वय तथा धादिङ अस्पतालको प्राविधिक सहयोगमा...
धादिङ । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक इभी हाइस धादिङको गल्छी गाउँपालिका–६ महेशदोभान नजिकै नागथानमा दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने ९ जना यात्रु घाइते भएका छन्। बागमती प्रदेश ०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३...
धादिङ । विदेशमा रहेका धादिङेलीहरूको पुँजी, सीप र अनुभवलाई जन्मभूमिको विकाससँग जोड्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा लगानी भित्र्याउने पहल थालेको छ। समाजको चौथो महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री खतिवडाको नेतृत्वमा गएको नवनिर्वाचित कार्यसमितिले धादिङको विकासमा लगानी र सहकार्यका सम्भावनाबारे संघीय...
दुई महिनादेखि सडक सम्पर्क प्रभावित, स्थानीय सरकारको पहलमा तत्कालका लागि तैरिने पुल र संघीय सरकारबाट स्थायी पुल निर्माणको तयारी ✍️ सीताराम अधिकारी/ धादिङ । भोटेकोसीमा आएको बाढीले त्रिशूली नदीमाथिको मलेखुस्थित फुर्केखोला पुल बगाएपछि धादिङका आठ स्थानीय तहसहित गोरखा र नुवाकोटका विभिन्न...
✍️ सीताराम अधिकारी /धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनी–महेशदोभान क्षेत्रका बाढीपीडितका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र अभावबीच बितेको छ। भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले घरबार र सम्पत्ति गुमाएका परिवारले भत्किएका घरका भग्नावशेषमाथि त्रिपाल र टेन्ट टाँगेर...
© copyright 2026 and all right reserved to Kandara Samachar