धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको १७ औं गाउँ सभा नीतितथा कार्यक्रम बजेट परित गर्दै सम्पन्न भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। निति तथा कार्यक्रम...
धादिङ । स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागु औषध नियन्त्रणमा सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन, २०२५ काे अबसरमा धादिङमा विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाईदै छ । सप्ताहब्यापी रुपमा ...
धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दीखोला क्षेत्रको पुल भासिँदा पृथ्वी लोकमार्गमा यातायात एकतर्फी भएको छ। आज दिउँसो २:४० बजे पुल करिब २.५ इन्च भासिँदा राजमार्गको एकतर्फी भाग बन्द भएको हो। घटनास्थल प्रहरी चौकी जोगिमाराबाट करिब ४ किलोमिटर पश्चिम...
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ७० प ३२९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७६९२ नम्बरको मोटरसाइकल...
धादिङ । धादिङका आधारभुत तह (कक्षा १ देखि ५) का नवप्रवेसी शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले सेवा प्रवेश सम्बन्धी तालिम संचालन गरेको छ । तिन दिनसम्म संचालन हुने तालिममा शैक्षिक सामाग्रीको प्रयोग, शिक्षण सहजीकरण प्रकृया, शिक्षकको पेशागत विकास, सेवा सुविधा...
धादिङ। नेत्रावती डवजोङ गाउसभाको १७ औँ अधिबेशन सम्पन्न भएको छ । अधिबशेनमा अध्यक्ष मेघनाथ रिजालले प्रस्तुत गर्नु भएको आगामी बर्षको निति तथा कार्यक्रम सर्व सहमतले पास भएको छ । गाउँपालिकाको दुरगामी योजना अनुरुप भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई प्राथमिकता दिएको...
– नानु कार्की/ धादिङ राष्ट्रबादीलाई कमजोर बनाउन र देशमा एमालेले गरेको विकासको विरोध गर्नेहरुले एमालेमाथी हमला गरिरहेको नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले बताउनुभएको छ । नेकपा उमाले धादिङको प्रथम प्रतिनिधि परिषदको उद्घाटन गर्दै एमाले वरिष्ट उपाध्यक्ष पोखरेलले विरास विरोधी र देशघातीहरुले...
– नानु कार्की /धादिङ नेपाल कम्युनिष्ट पार्टी (एमाले), धादिङ नवौ जिल्ला अधिवेशन पश्चात प्रथम प्रतिनिधि परिषद् धादिङबेसीमा सुरुभएकाे छ । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएकाे कार्यक्रमकाे नेकपा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलले उद्घाटन गर्नुभयाे । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष...
धादिङ । धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए। कार्यक्रमको उद्घाटन नीलकण्ठ...
© copyright 2026 and all right reserved to Kandara Samachar