धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ।   कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार...

प्रहरीले गोदाममा छाप्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्दपा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए। दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको...

हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

  बारा, २६ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना...

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्दार

काठमाडौं, २५ असोज । नेकपा एमाले सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। ‘हिजो...

सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले...

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

  सुरक्षित यात्राका लागि सराेकारवालाकाे पहल सीताराम अधिकारी धादिङ , २४ असोज संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रुपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको नागढुंगा–नौविसे–मुग्लिन सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेकाे छ । नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको...

काठमाडौ भित्रिने बाहिरने मुख्य राजमार्ग : अत्याधिक खाल्डा: कष्टकर यात्रा

  प्रविन रिजाल धादिङ । २५ असाेज आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई जिल्ला अदालत धादिङले बुधबार पुरपक्षका लागि थसनामा पठाएकाे छ । कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन...

प्रेमिका हत्या आराेपित पुरपक्षका लागि थुनामा

सीताराम अधिकारी धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारका ३३ वर्षीय राजेश गिरि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले...

सवारी दुर्घटनामा एककाे मृत्यु

धादिङ । १६ असार नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इएतिहास बोकेको भविश्यो योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताउनुभएको छ । नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि परिषदलाई सम्बोधन एमालेले लिएको चार एजेण्डालाई कार्यन्वयन गर्नका लागि...

गौरवशाली इतिहास बोकेको नेकपा एमाले भविश्यको योजना कार्यन्वयन गर्न सक्षम पार्टी हो ः उपाध्यक्ष पोखरेल

© copyright 2024 and all right reserved to Kandara Samachar