एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा...

एलपी ग्यास लोड गरेको ट्यांकर पल्टियो, एक जनाको मृत्यु

पोखरा पोखरामा भएको जिल्ला समन्वय समितिमहासंघ नेपालको चौथो राष्ट्रिय परिषदले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । जारी घोषणा पत्रमा संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्थातथायसको काम, कर्तव्य र अधिकार (धारा २२०को उपधारा ७)...

प्रमुख,उपप्रमुखलाई राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न जिसस महासंघको माग

वालिङ । विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-११ मायाटारीकी ६६ वर्षीया अर्यालले...

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’

पोखरा आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटा क्लबले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । संकटा क्लबले यस अघि ०७७...

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लब लाई

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गर्नुभएको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली...

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

पोखरा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जिल्ला समन्वय समितिको भुमीकालाई अझ प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधान तथा मौजुदा कानुनले प्रदान गरेका विभिन्न कार्य...

संविधानले निर्दिष्ट गरेका आफ्ना कामलाई प्रभावकारी बनाउनुहोस्: अध्यक्ष तिमिल्सिना

पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अर्थतन्त्र चलायमान हुने विश्वास

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राती दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै...

पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु, १८ घाइते

काठमाडौँ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको...

आजदेखि श्री स्वस्थानी व्रत सुरु

© copyright 2024 and all right reserved to Kandara Samachar