हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

  • Kandara Samachar

  • बिहिबार, अशोज २५, २०८०

  • 263
    SHARES
हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्।

राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए।

दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको औचित्य नरहेको प्रमाणित हुँदै गएको उनको टिप्पण छ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar