नीलकण्ठ क्याम्पसकाे पहिलाे दीक्षान्त समाराेह , १३ सय मध्ये ११ सय सहभागी भएनन्

नीलकण्ठ क्याम्पसकाे पहिलाे दीक्षान्त समाराेह , १३ सय मध्ये ११ सय सहभागी भएनन्

  • Kandara Samachar

  • सोमवार, चैत्र १२, २०८०

  • 64
    SHARES
नीलकण्ठ क्याम्पसकाे पहिलाे दीक्षान्त समाराेह , १३ सय मध्ये ११ सय सहभागी भएनन्

नानू कार्की
धादिङ ।

नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेसीकाे प्रथम दीक्षान्त समाराेह सम्पन्न भएकाे छ ।
२०६० सालमा पहिलाे व्याचदेखि अहिलेसम्म स्नातक तथा स्नातकोत्तर उतिर्ण भएहरुलाई दीक्षित भएकाहरुकाे सहभागिता रहेकाे छ ।
१ हजार २ सय ७३ जनाले स्नातक र स्नातकोत्तर उतिर्ण भएकाेमा पहिलोपटक अायाेजना भएकाे दीक्षान्त समारोहमा १ सय ८४ जनाले दीक्षित हुनका निवेदन दिएर सहभागी हुनुभएकाे क्याम्पस प्रमुख नवराज शर्माले बताउनुभयाे ।
नेपाली काँग्रेस नेता मृगेन्द्र रिजालले उद्घाटन गर्नु भएकाे दीक्षान्त समाराेहमा साम्सद रामनाथ अधिकारी , नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना लगायतले शुभकामना दिनुभयाे ।
दीक्षान्त हुन पाउने करिव १३ सय भएपनि १ सय ८४ मात्र सहभागी हुनुलाई व्यवस्थापकिय कमजोरीकाे रुपमा चीत्रण गरिएकाे छ ।
समाराेहलाई सम्बाेधन गर्दै नेपाली गाग्रेस क्षेत्री सभापति राकेश धमलाले राजनीतिक दलहरु नबाेएकाेमा दुख व्यक्त गर्दै जनप्रतिनिधिहरुलाई दीक्षितहरु नेपालमै रहने विश्वास दिलाउने नीति कार्यक्रम ल्याउन अाग्रह गर्नुभयाे।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar