डोटीमा स्काइभेटर दुर्घटना, एक जना घाइते

डोटीमा स्काइभेटर दुर्घटना, एक जना घाइते

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 135
    SHARES
डोटीमा स्काइभेटर दुर्घटना, एक जना घाइते

डोटी, १७ जेठ

डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ ।

जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो । कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काईभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काईभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

 

 

दुर्घटनामा चालक घाईते भएको प्रहरीले जनाएको छ। उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar