पुर्व राष्ट्रपतिले गरिन मदन भण्डारीको शालिकमा माल्यापर्ण

पुर्व राष्ट्रपतिले गरिन मदन भण्डारीको शालिकमा माल्यापर्ण

  • Kandara Samachar

  • बुधबार, जेष्ठ ३, २०८०

  • 159
    SHARES
पुर्व राष्ट्रपतिले गरिन मदन भण्डारीको शालिकमा माल्यापर्ण

काठमाडौं, ३ जेठ । पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् ।

 

कोटेश्वरस्थित महादेवस्थानमा अवस्थित मदन बाटिका पुगेर उनले भण्डारीको शालिकमा माल्यापर्ण गरेकी हुन ।

स्वर्गिय भण्डारीको पत्निसमेत रहेकी पुर्व राष्ट्रपति भण्डारीले त्यहाँ अवस्थित मदन स्मृति पुस्तकालय पनि अवलोकन गरेकी छिन् ।

 

२०५० साल जेठ गते मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाम निधन भएको थियो । उनै भण्डारीको आज ३० औं स्मृति दिवसमा माल्यापर्ण गर्न पुर्व राष्ट्रपति भण्डारी कोटेश्वर पुगेकी हुन ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar