 
                                                                                                      प्लाष्टिक टिपेर दशैकाे गुजारा
नेपालीलाई वडा दशैँकाेचाप छ । सबैलाई दशैँले छाेपेकाे बेला यी वृद्धलाई भने खानेकुराकाे जाेहाे गर्नका लागि मुस्किल छ ।
जिल्लाका ठुला मानिसहरु सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि लगायत  भेला भएर पशुपति मन्दिर नजिक रहेकाे भैरवी देविकाे मन्दिरमा  वलि दिदै गर्दा प्लाष्टिकका बाेतल टिपेर छाककाे लागि संघर्ष गर्दै । 
तस्वीर : सीताराम अधिकारी/ धादिङ
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    