गाउँको वस्ती हेर्नु छ – मुक्तक

गाउँको वस्ती हेर्नु छ – मुक्तक

  • Kandara Samachar

  • शुक्रबार, अशोज २५, २०८१

  • 123
    SHARES
गाउँको वस्ती हेर्नु छ – मुक्तक

✍️ इश्वर लम्साल

विदेशीको रमझम सहर होइन
आफ्नै गाउँको बस्तीहरू हेर्नु छ।

अरूले बनाएको कुरामा भन्दा
आफै संघर्ष गरी मुहार फेर्नु छ।।

तिमी त विदेशमा खुब रमाएका छौ
अनि धेरै पैसा पनि कमाएका छौ।

व्यक्ति बन्ने तिम्रो चेतनाले भावी पुस्ताले
धिक्कार गर्ने बाटो समाएका छौ।।
🙏


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar