बिरामी बाेकेकाे हेलिकप्टर थाक्रेमा आकस्मिक अवतरण

बिरामी बाेकेकाे हेलिकप्टर थाक्रेमा आकस्मिक अवतरण

  • Kandara Samachar

  • मङ्लबार, साउन २९, २०८१

  • 358
    SHARES
बिरामी बाेकेकाे हेलिकप्टर थाक्रेमा आकस्मिक अवतरण

नानु कार्की /धादिङ ।

माैसम खरावीका कारण धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलाेमा मंगलबार दिउँसो ५:१५ बजेतिर बिरामी बाेकेकाे हेलिकप्टर अाकस्मिक अवतरण गरिएकाे छ ।
पाेखराका मनिपाल अस्पतालबाट दमकाे बिरामी बाेकेर काठमाडौ जाँदै गरेकाे बिरामी सहितकाे हेलिकप्टर राेकेर सुरक्षित राखिएकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयाे ।
कैलास हेलिकप्टर सर्भिसेजकाे 9N-AML सातकिलाबाट काठमाडौं जाने माैसम पर्खालमा रहेकाे छ । यतिखेर कुईराे लागिरहेको छ भने वर्षा भईरहेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar