राजमार्ग पहिराेले ईभि गाडीमा क्षति,

राजमार्ग पहिराेले ईभि गाडीमा क्षति,

  • Kandara Samachar

  • सोमवार, साउन २१, २०८१

  • 184
    SHARES
राजमार्ग पहिराेले ईभि गाडीमा क्षति,

रामहरी थापा/धादिङ ।

पृथ्वीराजमार्गकाे गजुरी गाउँपालिका वडा नम्बर ५ पाेखरेखाेलामा पहिराे खस्दा एउटा सवारी साधनमा क्षति पुगेकाे छ ।
धादिङबेसअंबाट काठमाडौ तर्फ जाँदै गरेकाे बागमति प्रदेश ०२-००६- ख ६५१२ नम्बरको ईभि माईक्रो बसलाई सडकमाथिबाट पहिराे सहित रुखले थिचेर क्षति पुर्याएकाे हाे ।
पहिराे सहित रुखले क्षति पुर्याएकाे माईक्रो बसमा सवार ७ जना यात्रु सामान्य घाईते भएका छन् । घाईतेकाे गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे छ ।
पहिराे खसेपछि राजमार्ग अवरुद्ध भएकाे छ ।
अहिले पहिराे पन्छाउने कार्य भईरहेकाे छ । दुईतर्फी रुपमा साँघुराे बाटाे भएकाेले यातायात बन्द गरिएकाे छ । पानी नपरेकाे समयमा समेत पहिराे खसिरहेकाे प्रहरीले जनाएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar