एपीएफ क्लब आहारारा ! पोखरा गोल्डकपको सेमिफाइनलमा

एपीएफ क्लब आहारारा ! पोखरा गोल्डकपको सेमिफाइनलमा

  • Kandara Samachar

  • शनिबार, पुस १६, २०७९

  • 191
    SHARES
एपीएफ क्लब आहारारा ! पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा
एपीएफ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार पोखरा रगंशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–० ले पराजित गर्दै साबिक बिजेता एपीएफले सेमिफाइनलको यात्रा पक्का गरेको छ ।
एपीएफलाई जिताउन पहिलो हाफमै बिकु तामाङले ३६ औं र युवराज खड्काले ३९ औं मिनेटमा गोल गर्नुभयो । दोस्रो हाफमा धरानले खेलमा केही सुधार गर्दै एपीएफलाई केही दबाबमा राखे पनि गोल गर्न भने असफल भयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar