सीताराम अधिकारी/ धादिङ । मनसुन सुरु हुनै लाग्दा सबै स्थानीय सरकारले विपद प्रतिकार्य योजना बनाएर सोही अनुसारको तयारीमा बस्नु पर्ने हुन्छ तर धादिङका तिन पालिका बाहेक काँहीपनि विपद प्रतिकार्य योजनानै नभएको पाइएको छ । वर्ष लाग्न लाग्दा वर्षाका कारण हुने विपद...
नानु कार्की/धादिङ । बसको ठक्करबाट धादिङको थाक्रेमा बिहिबार एक जना ईन्टरनेटमा काम गर्ने मजदुरको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँ पालिका-७ को आठकिलोमा पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नंवरको यात्रु वसले ठक्कर दिदा एकजनाको...
सीताराम अधिकारी / धादिङ । गतवर्ष प्रदेश सरकारकाे लगानीमा निर्माण भएकाे सडक निर्माण क्षेत्रकाे वालुवा उत्खनन् गरेबापत पालिकामा राजश्व संकलन हुनुपर्नेमा नभएकाेले तत्काल पालिकामा बुझाउन महालेखाले देखाएकाे छ । सिद्धलेक गाउँपालिकाले कृषि फर्म र सडक निर्माणको नाममा अवैध रुपमा खानी...
प्रविन रिजाल/धादिङ । धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथकाे क्षेत्रमा हुने जाम र वर्षाका कारण हुने अवराेध सडक निर्माण गर्दा अवराेध नहुनेगरि गर्नका लागि प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताउनुभएकाे छ। वर्ष लागेपछि बन्द भइरहने राजमार्ग क्षेत्रको व्यथा...
नानु कार्की /धादिङ । खानेपानी पहिलाे उपभाेगकाे अधिकार भएकाे खानेपानीमा अवराेध नगर्न र निर्वाध उपभाेग गर्न दिनका लागि जिल्ला अदालत धादिङले निषेधाज्ञा सम्बन्धि एक मुद्दामा अन्तरिमकालिन आदेश जारी गरेकाे छ । सिद्धलेक गाउँ पालिका वडा नम्बर ४ भेडाबारी, छापगाउँ र खुर्सानीटार...
धादिङ । सबै वडामा मन्दिर, तिनछाँगे झरना, ताेपलाङ हाेमस्टे अनि रमणिय मनमाेहक दृश्यले भरिएकाे धुनीबेसि सम्भावना भएर पनि प्रचार अभावमा बत्तिमुनीकाे अध्याराे जस्तै छ । बागमति प्रदेशकाे पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि धुनिबेसी नगरपालिका वडा नम्बर ५ गाेरखनाथ मन्दिर...
सुदिप अधिकारी/धादिङ । नेकपा उमाले उपमहासचिव विष्णु रिमालले नेकपा एमाले सहभागि भएको सत्ता समिकरणले ल्याएको बजेट पास गर्ने बताउनुभएको छ । नेकपा एमाले गल्छी गाउँपलिका कमिटिको दोश्रो अधिवेशनको गल्छीमा उद्घाटन गर्दै एमाले उपमहासचिव रिमालले बजेट पूर्ण नभएपनि जनताको पक्षमा काम गर्न...
काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप आज (शनिबार) बाट शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शनिबार सम्पन्न खुल्लातर्फको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम...
नानु कार्की/धादिङ १३ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा गजुरी गाउँपालिका-४ का ३७ वर्षीय साेमलाल भन्ने शम्भुलाल तामाङलाई जिल्ला अदालत धादिङले ०८१ जेठ १७ गते १८ वर्ष कैद गरि ५ लाख जरिवाना गर्ने ...
© copyright 2025 and all right reserved to Kandara Samachar