आजमिति २०८० साल वैशाख २२ गते शनिबार तदअनुसार मे ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथी, पुर्वभाद्र नक्षत्र, । ईन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो । अभिजित् मुहूर्त:...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा...
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ...
नानु कार्की /धादिङ राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेकाे विभेदकाे विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घाेष गरेकाे छ । स्थानीय तहकाे सरकारले गर्ने सरुवा, अनधिकृत रुपमा माक बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने, अादी क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकाेले यश किसिमका...
धादिङ । बंगलादेसमा सम्पन्न पहिलो यु १९ आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली भलिबल टाेलीले दाेश्राे स्थान हासिल गरेर स्वदेश फर्किँदै छ । अन्तर्राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा नेपालकाे याे पहिलाे सफलता भएकाे प्रशिक्षक कुशल खड्काले बताउनुभयाे । सेमिफाइनलमा माल्दिभ्सलाई परिजित गरेर अघिबढेकाे नेपाली...
काठमाडौं । शनिवार सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ भारी मतान्तरले बिजयी भएका छन् । नेम्बाङका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका डम्बर खड्काले २१९४२ मत प्राप्त गर्दा उनले २७७७२ मत प्राप्त गरी बिजयी भएका हुन् ।...
धादिङ । बङ्गलादेशको राजधानी ढाकामा सुरुभएकाे आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा नेपाली टाेलीकाे विजयी सुरुवात भएकाे छ । नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेकाे हाे । नेपालले मालदिभ्सलाई २३-२५, २५-१९, २५-१३, र २५-२१ काे सेटमा पराजित गरेकाे छ । शनिबार...
धादिङ । नेकपा एमाले धादिङले धमाधम पालिका अधिवेशनहरु सम्पन्न भएकाे छ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अध्यक्षमा रामहरी बराकोटी सर्वसम्मत चयन हुनुभएको छ । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ आरुवासटारमा सम्पन्न नेकपा एमाले सिद्धलेकको दोश्रो गाउँपालिका अधिबेशनले बराकोटीको अध्यक्षतामा ५७ ...
© copyright 2025 and all right reserved to Kandara Samachar