विराटनगर । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपालको ७० वर्ष लामो पत्रकारिताको इतिहासमा एउटा मानक स्थापित भएको बताउनुभएको छ । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमका बोल्दै शर्माले महासंघको ७० वर्ष लामो इतिहासमा...
विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जिम्मेवारी लिने तर काम नगर्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले पद मैले पाउनु...
विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताउनुभएको छ । आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा...
– सुदिप अधिकारी /गल्छी धादिङको गल्छीमा अन्तर वडा पुरुष भलिवल प्रतियोगिताकाे मंगलबार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले उद्घाटन गर्नुभयाे । नेकपा एमाले गल्छी गाउँकमिटिको आयोजनामा भएकाे प्रतियाेगिताकाे उद्घाटन गर्दै एमाले अध्यक्ष त्रिपाठीले खेलकुदकाे विकास एमाले सरकारमा हुदामात्र गर्न सकिने बताउँदै...
धादिङ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक लगायतका संस्थाहरुको सहकार्यमा धादिङबेसीमा पहिलो पटक महिला उद्यमशीलता उत्सब २०८१ आयोजना गरिएको छ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका...
धादिङ । अपांगता भएकि १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला तार्केशवर गाउँपालिका–३ का २६ वर्षीय कुमार मजकोटीलाई बिहिवार जिल्ला अदालत धादिङले ११ वर्ष कैद गर्ने फैसला गरेको छ । बालात्कार कसुरमा १० वर्ष कैद र न्यून दृष्टि तथा न्यून...
धादिङ । धादिङकाे नेत्रावती डबजाेङ गाउँ पालिका वडा नम्बर ३ सेमजाेङमा ११ वर्षसम्म छाप्रामा बसेकाे नेपाल प्रहरीले अब पक्की भवन पाएकाे छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रही प्रहरी नायव महानीरिक्षक कृष्णहरी...
धादिङ । सेवानिवृत्त राष्ट्र सेवक संघ, धादिङकाे प्रथम जिल्ला अधिवेशनले विष्णुलाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेकाे छ । अधिवेशनले कार्यसमिति उपाध्यक्षमा उमा सिंखडा, बद्रीप्रसाद अधिकारी, सचिव झंकबहादुर थापामगर, सहसचिव सरिता श्रेष्ठ, काेषाध्यक्ष तिर्थ दुवाडी, र सदस्यहरुमा तेजेन्द्र प्रताप श्रेष्ठ,...
© copyright 2026 and all right reserved to Kandara Samachar