कर चितवनले लिन्छ, विकास गर्न धादिङ चाहिन्छ । धादिङ । बिकास गर्न धादिङ चाहिने, तर कर चितवनले असुल गरिरहेकाे महादेवस्थानका गरिव चेपाङ समुदायले नागरिकता र घर गणना धादिङबाट भएपनि चितवन तिर माेठ र नापि परेकाेले वर्षाैँदेखि चेपाङ समुदाय दुख खेपिरहेका छन्...
धादिङ पर्यापर्यटन प्रवर्द्धन र प्रचारप्रसार सहित अध्यायन अनुसन्धान पछि संरक्षण क्षेत्र घाेषणाकाे पहलकाे लागि गणेश हिमाल वेसक्याम्प पुगेकाे डिभिजन बन अधिकृत सहितकाे टाेलीकाे फसेकाे ठाउँबाट उद्धार भएकाे छ । लेक लागेर र अन्य विरामी परेपछि गणेश हिमाल बेसक्याम्प नजिक ...
धादिङ । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराव माैसमका कारण विरामी नलिई फर्किएको छ । खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शीर आसपास गणेश हिमाल बेसक्याम्प...
✍️ सीताराम अधिकारी/धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगाका एक लित परिवार ६४ वर्षदेखि घरबारबिहिन छ । तर भोट खाएर कहिल्यै नअघाएका दल र नेताहरुको उनसुकुम्बासीको त्रिपाल नजिकै दरबारहरु ठडिएका छन् । तर सुकुम्बासी परिवार खानेकुरा अभावमा मृत्युको...
धादिङ तिहारको बेला घरमा मिठाइ लानेहरुले खानका लाने मिठाइ र फुलको सट्टामा प्रयोग गरिने प्लाष्टिकको फुलले गर्दा तिहारको सौन्दर्यता करुप भएको छ । नियमित अनुगमन गरिरहेकाे खबर आईरहेकाे छ । जिल्ला प्रशासन कार्यालयकाे १ किलाेमिटरकाे दुरीभित्र जनस्वास्थ्यलाई असरपार्ने गतिविधि भईरहँदा नियन्त्रणमा...
काठमाडौ नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको तेस्रो पुर्ण वैठक शनिवार विरोधको वावजुत पनि सम्पन्न भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय महासचिव पेम्वा भोटे गुरुङलाई कार्वाहिको विषयलाई लिएर विरोध गर्ने थाले पछि नेकपा एमालेका अध्यक्ष...
सुदिप अधिकारी / नानु कार्की धादिङ विपदले जातजाती र राजनीति देख्दैन । सानो ठुलो भन्दैन । तर धादिङमा आफ्नो कुत्सित राजनिति पुरा गर्नका लागि बढी प्रभावित २ पालिकालाई छुटाएर संकटग्रस्त पालिका घोषणा भएको छ । थाक्रे गाउँपालिका र गल्छी गाउँपालिका असोज १०,...
धादिङबेसी नेपाल प्रहरीले ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङमा विशेष समारोहको आयोजना गरि दिवस मनाएको हो । दिवसकै अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान...
धादिङ धादिङबेसी मलेखु, काठमाण्डौ, नारायणघाट लगायतका स्थानमा जाने यात्रुुबसका यात्रुुहरुले कष्टकर यात्रा र बढी भाडाका कारण दुख पाएका छन् । धादिङबेसी मलेखु १७ दशमलब ५ किलोमिटर पिच सडक हो । यहाँको भाडा म्याजिक बसले १ सय ५० रुपैयाँ भाडा...
© copyright 2026 and all right reserved to Kandara Samachar