रामहरि थापा धादिङ, ६ भदाै काठमाडौ बाट पाेखरा हुँदै जाेमसाेङ जाँदै गरेकाे यात्रुबस धादिङकाे गजुरी गाउँ पालिका वडा नम्बर २ छहरेमा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । बुधबार बिहान १०:३० बजेतिर प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी...

धादिङ गजुरीमा  दुर्घटना, ६ काे मृत्यु

रामहरि थापा/मलेखु तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २६७५ नम्बरको यात्रु बहाक बस शनिबार बिहान बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ हुक्दीखोला नजिक चौकिटारमा दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । बिहान यात्रुहरु निधाइरहेको समयमा भएको दुर्घटनापछि...

हुग्दीखोलामा रात्रीबस दुर्घटना, २६ घाइते (नामावली समेत)

-नानू कार्की/धादिङ धादिङमा विद्युत चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपनि कारबाही संख्या समेत बढेको छ । ४१ करोड भन्दा बढी विद्युतमहशुल उठाउन बाँकी रहेको नेपाल विद्याुत प्राधिकरण धादिङले विद्युत चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९÷८० मा चोरीनियन्त्रण,...

धादिङकाे विद्युत महशुल  ४१ करोडभन्दा बढी बक्याैता- १ सय ३ ग्राहक कालाे सुचिमा

रामहरि थापा/धादिङ नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री जति परिवर्तन भएपनि ५ वर्ष संस्सद चल्नु नै राजनितिक स्थिरता भएको नयाँ परिभाषा गर्नुभएको छ। धादिङका नेपाली काँग्रेसका नेता भिम ढुंगानाको बुबाको १३ औँ दिनको पुण्य तिथिको अबसरमा आयोजित श्रद्धाञ्जली सभालाई...

५ वर्ष सम्सद चल्नु नै राजनीतिक स्थिरता ः बिमलेन्द्र निधि

धादिङ/ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले साेमबार शिक्षा विकास समन्वय ईकाइ धादिङ मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रिपरिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालाहरुसँग छलफल र...

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले बुझायाे ज्ञापनपत्र

रामहरी थापा/धादिङ धादिङ र गाेरखा जिल्लालाई राजमार्गसंग जाेड्ने त्रिशुली नदीमाथीकाे दुईअाेटा पुल नदीमा अाएकाे बाढीले क्षतिग्रस्त भएकाे छ । धादिङको बेनिघाट रोराङ-७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ जोड्ने त्रिशूलीको पुलमा क्षति पुर्‍याएको छ। बाढीले बगाएर ल्याएका काठ त्रिशूलीमाथिका...

बढीले धादिङ गाेरखा जाेड्ने दुईपुल क्षतिग्रस्त

रामहरि थापा/धादिङ, पृथ्वीराजमार्गकोको ठाउँठाउँमा पहिरो गएका कारण राजमार्ग ठाउँ ठाउँमा एकतर्फी संचालन भएकाे छ । तिनदिनदेखि परेको अबिरल वर्षाका कारण राजमार्गमा पहिरो खसेर सडकमा आवत जावत गर्न नसकिने अवस्था आएको हो । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित पृथ्वीराजमार्गको गजुरी गाउँपालिका...

ठाउँठाउँमा पहिराेका कारण पृथ्वीराजमार्ग एकतर्फी संचालन

सुदिप अधिकारी/धादिङ शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान सम्सोधनको माग गर्दै आइतबार गरिएको धर्ना शिक्षकहरु पानीमा रुझेरै धर्नामा बसेका छन् । गाउँपालिका र नगरपालिका अगाडी धर्ना दिने कार्यक्रम आयोजना गरिएको थियो । अघिल्लो दिनदेखिको लगातारको वर्षका कारण पानीमा...

पानीमा रुझ्दै शिक्षक महासंघको धर्ना

नानू कार्की, धादिङ/ पुस्तक तथा स्टेशनरी व्यावसायी संघ धादिङको १७औ साधारण सभा तथा ८औ अधिवेसनबाट अध्यक्ष पदमा श्रीकृष्ण रिमाल निर्वाचित हुनुभएको छ । समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्धितिय उपाध्यक्षमा दान बहादुर श्रेष्ठ (हरि), सचिवमा राम प्रसाद रुपाखेती,...

पुस्तक तथा स्टेसनरी व्यवसायी संघमा श्रीकृष्ण रिमाल  निर्वाचित

© copyright 2024 and all right reserved to Kandara Samachar