काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’पछिको यो उहाँहरूबीचको...
धादिङ । ज्वालामुखी गााउँपालिका हेल्दी भिलेज बन्ने भएकाे छ । ज्वालामुखी गाउँ पालिकामा स्वास्थ्य तथा सरसफाइ जागरण, विद्यालय पोषण कार्यक्रम, दन्त स्वास्थ्य अभ्यास, हातधुने प्रणाली, मातृ–शिशु स्वास्थ्य सुदृढीकरण, नियमित स्वास्थ्य स्क्रिनिङ , स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन जस्ता क्रियाकलाप सञ्चालन गरि...
धादिङ । रोट्याक्ट क्लब अफ धादिङको आयोजनामा रक्तदान कार्यक्रम र धादिङ अस्पतालमा उपचाररत रक्तदान कार्यक्रममा १३ जना पुरुष र ८ जना महिला गरि २१ जनाले रक्तदान गरेका थिए । स्वर्गीय RTR. सचिनको १२ औं स्मृति दिवसकाे अबसरमा धादिङ अस्पतालमा उपचाररत ११ जना...
धादिङ । आमाकाे दूध शिशु तथा बच्चाहरुका लागि सबैभन्दा उत्तम खानेकुरामात्र नभएर छ महिनासम्मका बालबालिकालाई खाेप र औषधी हुने स्वास्थ्यकर्मीहरुले औँल्याएका छन् । जनस्वास्थ्य कार्यालय धादिङले बिहिवार जिल्लामा क्रियाशील पत्रकार तथा सरोकारवालाहरूलाई लक्षित गरी आमाको दुधको महत्व, आमाको दुधलाई प्रतिस्थापन गर्ने...
धादिङ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनकाे प्रकृया भईरहेकाे छ । यसैबिच धादिङमा पनि बिहिबार प्रतिनिधि छनाैटका लागि उम्मेदवारी दर्ता भएकाे छ । धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना...
धादिङ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दहाल प्रचण्डले अहिले अराजकता र सन्त्रासकाे समाचान निर्वाचन नै विकल्प भएकाे बताउनुभएकाे छ । बेनिघाटराेराङ गाउँ पालिका प्रशासकीय भवनकाे बुधबार उद्घाटन गर्दै संबिधानलाई ट्रयाकमा ल्याउन पनि चुनाव नै हुनुपर्ने बताउनुभयाे । भव्य समाराेहलाई...
धादिङ । धादिङमा अन्तरक्रिया कार्यक्रम गरि एघारौं ११ औँ राष्ट्रिय उद्योग दिवस मनाइएकाे छ । उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजना र धादिङ उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न कार्यक्रममा उद्यमी, ब्यबसायी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानिय बुद्धिजीवी तथा सरोकारवालाहरुको...
धादिङ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ०८२ मंसिर ९ गतेदेखि औपचारिक रूपमा शुरू भएको छ । धादिङबेशीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ लगायतकाे सहकार्यमा प्रभातफेरी र काेणसभा गरि सुरु गरिएकाे हाे । ‘सबै...
धादिङ। अदालतबाट सजाय तोकिएको र कैद तथा जरिवाना तिर्न बाँकी रहेका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि अदालतले कैद भुक्तान र जरिवाना रकम असुल गर्न आदेश दिए पनि फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला...
© copyright 2026 and all right reserved to Kandara Samachar