नानु कार्की/ धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना...
तुइन खोला नजिकै खसेको पहिरो पन्छाउन अझै समय लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह ✍️ राजु चाैधरी/ चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु भएको छ । ठूलो पानी परेका कारण...
धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेलामा सडक निर्माणकाे क्रममा कमजाेर भएकाे स्थानमा सडकमाथिबाट पहिराे खसेर अवरुद्घ भएकाे हाे । प्ररहरीीका अनुसार पहिरो झर्ने क्रम निरन्तर...
चितवन । वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाकाे पहिराे शुक्रबारबाट राेकिएकाे सडक अझै खुलाउन सकिएकाे छैन । रातभर पनि सवारी आवतजावत अवरुद्ध रहेकोमा पहिरो पन्छाउन नसक्दा कतिबेला बाटो सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएकोले डिभिजन सडक कार्यालय चितवनले वैकल्पिक बाटो...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ । ...
धादिङ । सरकारले ल्याएको भु उपयोग निति अनुसार सबै स्थानीय सरकारले जग्गाको वर्गिकरण गर्नु पर्ने व्यवस्था भएको २ वर्ष वितिसक्दा पनि धादिङका तिन गाउँपलिकाले अझै पनि जग्गाको वर्गिकरण गरेका छैनन् । जग्गाको वर्गिकरण नभएका कारण जग्गाको कित्ताकाट दभएको छैन । भने...
धादिङ, नीलकण्ठ नगरपालिका वडा नं. ४ पौवास्थित श्री गैरीगाउँ माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नीलकण्ठ वडा नम्बर ४ वडा कार्यालयको आयोजनामा, आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा तथा महाराजगञ्ज मेडिकल क्याम्पसको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा २ सय...
धादिङ मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ को आयोजनामा वडा भित्रका सडकहरु श्रमदानमार्फत भईरहेकाे सरसफाई कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागि हुनुभएकाे छ । शुक्रबार डुम्रे खोला प्रतिक्षालय चोकदेखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि. वाजगरादेखि वडा कार्यालय हुँदै डाँडा...
धादिङ। नीलकण्ठ नगरपालिकामा गत आर्थिक वर्ष २०८१/८२ मा बाह्य रोगी (ओपीडी) सेवामा सर्वाधिक उपचारका लागि आएका बिरामीहरूमा हृदय तथा श्वासप्रश्वास सम्बन्धी समस्या प्रमुख देखिएको छ। नगरप्रमुख भिम ढुंगानाकाे प्रमुख आतिथ्य मा भएकाे वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालका अनुसार...
© copyright 2026 and all right reserved to Kandara Samachar