रामहरि थापा/ धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँ पालिका वडा नम्बर १ गजुरीबजारमा ट्रक र मोटरसाईल ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । काठमाडौंबाट चितवन तर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६...

गजुरी दुर्घटनामा एककाे मृत्युु , पृथ्वी राजमार्ग अवरुद्ध

नानु कार्की/धादिङ। नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ माध्यामिक विद्यालयबाट हटाइएका १९ जना शिक्षकहरुको पुनरबहालीको लागि नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङले माग गरेको छ । पत्रकारसम्मेलन मार्फत नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङले नीलकण्ठ नगरपालिकाको नीलकण्ठ माविमा कार्यरत १९...

एउटै विद्यालयबाट १९ शिक्षक हटाइएकाेमा ट्रेड युनियन काँग्रेसकाे बिराेध

प्रविन रिजाल/ धादिङ । शुद्ध पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएपनि सदरमुकाम धादिङबेसीमा २ महिनादेखि पिउनेपानीको हाहाकार भएको छ । उपभोक्ताहरुको घरघरमा पानी वितरण गर्ने गरि गठन गरि निर्वाचित उपभोक्ता समिति समेत नगरपालिकाले निश्किृय बनाएपछि पिउनेपानी व्यवस्थापनमा समस्याका कारण २ महिनादेखि...

सदरमुकाममा धादिङबेसीमा उपभोक्ताले  पानी पायनन् नगरपालिकाकाे कराेडाैँ बजेटकाे काम कता पुग्याे ?

रामहरी थापा/धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा रहेको देउराली मा.वि सिताेरियाे कराँते डाेजाेकाे प्रथम ग्रेडिङ सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष रमेश काेईरालाकाे अध्यक्षतामा र धादिङ जिल्ला सिताेरियाे कराँते डाेजाेकाे प्रमुख प्रशिक्षक भिम...

देउराली मावि सिताेरियाे कराँते डाेजाेकाे प्रथम ग्रेडिङ

नानू कार्की/धादिङ काेराेना भाईरसकाे महामारी नेपाल प्रवेश गरेपछि देश एउटा गहिराे सुन्यतातर्फ गयाे । घर भित्र, काेठा भित्र मानिस थुनिए । सवारी साधन चलेन, बजारमा किनमेल बन्दभयाे । अर्थात मजदुर गर्नेहरुकाे हातमुख जाेर्ने बाटाे बन्दभयाे । यहि नियति थाक्रे गाउँ पालिका...

लकडाउनले गाउँ फर्कायाे, फलफुल खेती गरायाे

✍️ प्रविन रिजाल/धादिङ लामो समयसम्म राजनितिक कार्यकर्ताको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी दयाराम लम्साललाई नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटीको अध्यक्ष बनाउन कार्यकर्ताहरुले जोड गरेका छन् । २०२८ सालमा तत्कालीन मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ मा जन्मनुभएका दयाराम लम्साल...

नीलकण्ठका सालिन नेता दयाराम लम्साललाई अध्यक्ष बनाउन कार्यकर्ताको जोड

नानू कार्की/ धादिङ रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । विकट उत्तरी क्षेत्रकाे सेर्तुङमा धादिङ अस्पतालको आयोजना र रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा आयोजना गरिएको हाे । शिविरमा ३ सय जनाको स्वास्थ्य परिक्षण...

विकट सेर्तुङमा स्वास्थ्य शिविर

© copyright 2024 and all right reserved to Kandara Samachar